• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

विद्यार्थी भेटघाट संगै भर्ना अभियानमा सामुदायिक बिद्यालयका शिक्षक


  •    संवाददाता/ मङ्गलबार, साउन ०२, २०८०  

  • बिर्तामोड । एसईई परीक्षाफल प्रकाशित भए संगै अहिले बिद्यालयले विद्यार्थी भर्ना अभियान संचालन गर्दै आएका छन् ।
    निजि भन्दा सामुदायिक बिद्यालय नै अब्बल भएका समाचार प्रकाशित भएपनी अभिभावक र विद्यार्थीको रोजाई भने निजि बिद्यालयनै देखिन्छ ।
    सहर केन्द्रित केही सामुदायिक बिद्यालयमा विद्यार्थी थेग्न गाह्रो भएपनी गाउँ केन्द्रित बिद्यालयले समयानुकूल सुबिधा उपलब्ध गराउन नसक्दा विद्यार्थी संख्या न्यून हुने गरेको छ।
    यस्तै बिर्तामोड नगरपालिका वडा नम्बर ७,८,९ को एकमात्र माध्यमिक तहको बिद्यालय दुर्गा मा.विका शिक्षक यति बेला गाउँ -गाउँमा कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थी खोज्न विभिन्न कार्यक्रम र गतिविधि गरिरहेका छन् ।

    अभिभावक र विद्यार्थी संग भेटघाट अन्तरक्रिया र ब्यानर,पोस्टर बितरण गर्दै विद्यार्थी आकर्षित गर्दै छन् । सहर केन्द्रीय बिद्यालयले गाउँका कुना कुना सम्म यातायातको सुबिधा दिएका कारण विद्यार्थी पनि उतै आकर्षित हुने गरेका छन् ।

    बिर्तामोडमा रहेका देबि ,मोहनमायामा विद्यार्थीको चाप बाक्लो छ तर अन्य बिद्यालयमा विद्यार्थी संख्या कम हुनेगरेको पाईन्छ । दुर्गा माध्यमिक बिद्यालय कक्षा ११/१२ का इन्चार्ज उमानाथ भण्डारीका अनुसार अभिभावक नजिकैको स्कुल मन पराउने भएता पनि विद्यार्थी स्वतन्त्र हुन अर्को स्कुल खोज्ने गरेको बताउछन् । उनका अनुसार यातायात ,साथी र पहिरनका कारण विद्यार्थी स्थानीय बिद्यालय भन्दा बाहिर हुन चाहेको बताउँछन् ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.