• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, मङि्सर ०७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

एमिटीमा भानुजयन्ती अवसरमा कबिता प्रतियोगिता


  •    संवाददाता/ शनिबार, असार ३०, २०८०  

  • बिर्तामोड । २ सय १० औं भानुजयन्तीको अवसरमा एमिटी माध्यमिक विद्यालयमा कविता प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयका विद्यार्थीले रामायणका कविताका श्लोकहरू वाचन गरिएका थिए । कार्यक्रममा विद्यार्थीहरुमा कविता, प्रतिभाको प्रतियोगिता गराईएको थियो । नेपाली मौलिक काव्यलयको बिकास, नेपाली कवि तथा साहित्यकारहरुको परिचय गराउने उद्देश्यले प्रतियोगितात्मक कविता वाचन गराइएको बाल क्लब फोकल पर्सन टीका ढकालले जानकारी दिईन् ।

    आधारभुत र माध्यमिक तह अन्तरगत गरिएको प्रतियोगितामा
    प्रथम आराध्य दुलाल,द्वितीय एरिका ओली,आरोही चापागाइँ,तृतीय  प्रसन्न दहाल , विश्वदीप मैनाली, स्वस्तिका सुवेदी , गरिमा रोक्काले पुरस्कार तथा मायाको चिनो प्राप्त गरेका थिए ।
    यस्तै माध्यमिक तहमा प्रथम आरती भट्टराई,द्वितीय प्रियम्वदा रिजाल,तृतीय गरिमा मैनाली विजयी भएका छन् ।
    विद्यालयका प्रधानाध्यापक आर एस ढकालको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन शिक्षक अशोक गणेशले गरेका थिए ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हात्तीको त्रासका कारण झापाका किसान रातभर जाग्राम
    प्याब्सन झापाद्वारा प्रिन्सिपललाई एआईसम्बन्धी तालिम
    एनपिएल उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    ताजा अपडेट
    • हात्तीको त्रासका कारण झापाका किसान रातभर जाग्राम
    • प्याब्सन झापाद्वारा प्रिन्सिपललाई एआईसम्बन्धी तालिम
    • एनपिएल उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    • लिङ्कनका विद्यार्थीद्वारा देउसीभैलो खेलेर सङ्कलित रकमबाट सामाजिक कार्य
    • हरिबोधिनी एकादशी : तुलसी विवाह आज
    • नेपाल भविष्यप्रति आशावादी युवाको सूचीमा तेस्रो
    • गोमेन्द्रमा क्षमता अभिवृद्धि कार्यशाला
    • उठ्नेबित्तिकै के खाने, के नखाने?
    • बालबालिकाको शिक्षाका लागि महायज्ञ आयोजना गर्दै राधिका फाउन्डेसन
    • आईपीएलबाट धोनीको सन्यास, अब चेन्नईको मेन्टर

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.