• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

न्यूटन्स् स्कुलका विद्यार्थीले मनाए भानुभक्तको जन्मजयन्ति


  •    पबित्रा पौडेल / शुक्रबार, असार २९, २०८०  

  • बिर्तामोड । २ सय १० औं भानु जयन्तीको अवसरमा न्यूटन्स् एजुकेशन एकाडेमीमा विविध कार्यक्रम गरि मनाईएको छ ।

    बिद्यालयका कक्षा ६ देखि ९ सम्मका विद्यार्थीले रामायणको सुन्दरकाण्डको पाँचौ श्लोक वाचन गरि आदिकवि भानुभक्त आचार्य लाई सम्झिएका हुन् ।
    प्रधानाध्यापक देवेन्द्र हुमागाईले भानुभक्तको तस्बिरमा पुष्पगुच्छा अर्पण गरेका थिए । कक्षा ८ कि छात्रा मिनिसा वरफोङले कार्यक्रम माथी प्रकास पारेकी थिइन् । शिक्षक खेमनाथ दाहालले रामायण प्रथम श्लोक वाचन संगै बालबालिकाले श्लोक तथा रचना वाचन गरेका थिए ।
    विद्यालयले हरेक बर्ष अतिरिक्त क्रियाकलाप अन्तर्गत उक्त कार्यक्रम गर्दै आएको कार्यक्रम संयोजक शिक्षक तिला परि‌‌यारले जानकारी दिईन् । नेपाली साहित्य संग बालबालिकालाई जोड्न कार्यक्रम गरिएको शिक्षक रचना खरेलले बताइन् ।
    कार्यक्रमको संचालन बाल क्लब फोकल पर्सन मिनु शिवाकोटीले गरेकी थिइन् ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.