• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
शनिबार, असोज २४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडमा वडाध्यक्षको आन्दोलन स्थगित,सचिबको सुरु


  •    संवाददाता/ शुक्रबार, असार २९, २०८०  

  • झापा। झापाको बिर्तामोड नगरपालिकाका १० वटै वडाका वडा सचिवहरुले वडा नं. ५ मा हाजिर भई काम गर्न नसक्ने अडान लिएका छन् । आज निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाउदै वडा सचिवहरुले वडा नं. ५ मा कामकाज गर्न जान नसक्ने जानकारी गराएका हुन् ।
    सबै वडाका वडा सचिवहरु नगरपालिकामा भेला भई ध्यानकर्षण पत्र बुझाएका छन् । वडा नं. ५ बाहेक अन्य जुनसुकै वडामा पुगेर काम गर्न तयार भए पनि आत्मसम्मानमा ठेस पुग्ने काम हुने ठाउँ नजाने उनीहरुको अडान छ । वडा सचिवहरुले भने, ‘मानीवय त्रुटिमा पनि बद्नाम हुने ठाउँ जान सकिदैन । त्यहाँ हामी बाहेकलाई खटाइयोस् ।’
    वडा सचिव विमल पोखरेलले समयको पालना नगरेको भन्दै वडाअध्यक्ष रोहित प्रसाई नगर परिसरमा धर्नामा बसेका थिए ।
    सोही समस्याको समाधानका लागि हिजो बसेको कार्यपालिका बैठकले वडा सचिवलाई कारबाही गर्ने भनिएको निर्णयप्रति उनीहरु आपत्ति जनाएका छन् ।

    वडा सचिवलाई फिल्डको समेत महत्वपूर्ण जिम्मेवारी हुने हुँदा विधुतीय हाजिरीलाई आधार मानेर कारबाही गर्न नहुने उनीहरुको तर्क छ । वडा सचिवहरुले सबै कर्मचारीहरको हाजिरी जाँच गरेर कारबाही गर्न चुनौति समेत दिएका थिए ।
    यता, वडा सचिव पोखरेलले गल्ती स्वीकार गरेर सोही वडामा काम गर्न जाने भन्दाभन्दैे वडाअध्यक्षले नमानेपछि वडासचिवहरुले अन्य कर्मचारीबाट सेवा प्रवाह गर्न आग्रह गरेका छन् ।
    कार्यपालिका बैठकले प्रमुख प्रशासकीय अधिकृतलाई वडा सचिव व्यवस्थापन गर्ने जिम्मेवारी दिएको थियो ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    ताजा अपडेट
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.