शैक्षिक सत्र २०८०–८१ का लागि न्यूटन्स् एजुकेशन एकाडेमीमा कक्षा ११ मा नयाँ विद्यार्थी भर्ना आह्वान गरिएको छ ।
बिर्तामोड ५ मा रहेको सो बिद्यालयमा बिज्ञान ,ब्यबस्थापन र होटल म्यानेज्मेट संकायमा भर्ना खुल्ला गरिएको प्रधानाध्यापक देबेन्द्र हुमागाईले जानकारी दिए । 
विद्यार्थी तथा अभिभावकको रोजाईको केन्द्र बन्दै गएको बिद्यालयले जिल्लाकै उत्कृष्ट नतिजा निकाल्न सफल बन्दै आएको छ । यस बर्ष पनि एसईईको परिक्षामा जिल्लाकै उत्कृष्ट नतिजा प्राप्त गरेको छ।
१६ सय विद्यार्थी अध्ययनरत बिधालयमा विद्यार्थीले चाहे अनुसारको विषय पढ्न र यातायातको सुबिधा रहेको बताईएको छ।
राजधानी बाहिर सबै सुबिधा सम्पन्न भवन, यातायातको सुबिधा होटल म्यानेज्मेन्ट,पुस्तकालय, श्रव्य दृश्यहल, कम्यूटर ल्याव, स्मार्ट कक्षा, चमेना गृहको ब्यबस्था रहेको छ ।
अभ्यास संगै पठनपाठन हुने भएकाले पनि न्यूटन्स् विद्यार्थीको आकर्षणको केन्द्र बन्दै गएको छ।
कक्षा ११ मा न्यूटन्स् मा नयाँ भर्ना आह्वान
कक्षा ११ मा न्यूटन्स् मा नयाँ भर्ना आह्वान
Advertisement
तपाईको प्रतिक्रिया







