झापा । विद्यालयको शौचालयको सेप्टिक ट्यांकमा खसेर गम्भीर बनेपछि अस्पताल भर्ना गरिएका तान्छोक लिम्बूको निधन भएको छ ।
८ वर्षीय उनको बिएन्डसी अस्पतालमा उपचारको क्रममा आज बिहान १०ः३० बजे निधन भएको जिल्ला प्रहरी कार्यालय झापाले पुष्टि गरेको छ ।
Advertisement







