• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

शिवसताक्षीका मावि तहकाे विध्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न


  •    विवेक मिश्र/ शनिबार, असार ०२, २०८०  

  • शिवसताक्षी नगरपालिका अन्तरगतका माध्यमिक तहका विध्यालयका विद्यार्थी सम्मीलित सतासीधाम सामुदायिक अध्ययन केन्द्र शिवसताक्षी ११ द्वारा आयाजित नगर स्तरीय अन्तर माध्यामिक सामुदायिक बिद्यालयहरुकाे हाजिरी जवाफ प्रतियोगितामा राष्ट्रिय रमणीय आदर्श मावि दुधे प्रथम भएकाे छ ।

    जेठ ३० गते सम्पन्न उक्त प्रतियोगितामा राष्ट्रिय रमणीय प्रथम भएकाे हाे । त्यस्तै दाेस्राे स्थान भानु मावि लालझोडाले प्राप्त गरेकाे छ भने तृतीय स्थान भगवती मावि ब्याङ्ग्डांडाले प्राप्त गर्न सफल भएकाे छ । प्रतियोगितामा प्रथम हुने राष्ट्रिय रमणीय मावि दुधेका विद्यार्थीहरु हिमाली काफ्ले , ओत्साङ्ग लिम्बू र रिसभ अधिकारीकाे टिमले १ सय ८० अंकका साथ प्रथम हासिल गरेकाे भने भानु मावि लालझोडाका श्रीजल पौडेल ,प्रमिला उप्रेती र मिराक चेम्जोङ्ग १ सय ७५ अंकका साथ द्वितीय र भगवती माध्यमिक विद्यालय ब्याङ्ग्डांडाका नवीन निरौला ,शैलेन्द्र कुलुङ्ग र रीया भेट्वाल १ सय २५ अंकका साथ तृतीय स्थान हासिल गर्न सफल भएका छन । कार्यक्रममा प्रमुख अतिथि नगर शिक्षा शाखा प्रमुख छविलाल ढकालकाे रहेकाे थियाे । कार्यक्रम सताक्षीधाम सामुदायिक अध्यायन केन्द्रका अध्यक्ष नारायण बजगाईंको अध्यक्षतामा भएको थियो ।
    प्रतियोगितामा शिक्षा शाखा प्रमुख ढकालले प्रथम हुनेलाई नगद रु ९ हज्जार , दृतीय ६ हज्जार र तृतीयलाई ३ हज्जार वितरण गरेका थिए । कार्यक्रममा प्रधानाध्यपकद्वय डामकुमार कुंवर र रमेश कुमार दाहालले शुभकामना मन्तय राखेका थिए भने नारद कोइराला ,गणेश चम्लागाईं,राजकुमार ठाकुर ,गोरखमान पौडेल ,नगेन्द्र सुवेदी ,मेदनी प्रसाईं ,पुर्ण बस्नेत ,फडिन्द्र चेम्जोङ्ग सुस्मिता सहित संस्थाका खगेन्द्र राज बजगाईं ,नैना दाहाल ,पिताम्बर अधिकारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घाटन सत्र शिक्षक यादव घिमिरेले संञ्चालन गरेका थिए । त्यस्तै स्वागत मन्तव्य नैना दाहालको र गोबिन्द काफ्लेको औचित्य पुष्टि मन्तव्यका साथै दोश्रो सत्रमा हाजिरीजवाफ संचालन र पुरस्कार वितरणको कार्यक्रम रहेकाे थियाे । गोबिन्द काफ्लेकाे संयाेजकत्वमा सम्पन्न कार्यक्रमकाे संचालन पनि काफ्ले स्वयमले गरेका थिए ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.