• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

आमा बुवा बिहिन चारपानेका बालबालिका लाई सहयोग


  •    संवाददाता/ मङ्गलबार, जेठ ३०, २०८०  

  • झापा । बिर्तामोडका असाहाय बालबालिका लाई स्थानीयले सहयोग गरेका छन् ।
    बिर्तामोड नगरपालिका २ चारपानेका तीन जना बालबालिका लाई सोही वडाका खेलकुद बिकास समिति अध्यक्ष कमला लिम्बू र सुजु राईले उनिहरुलाई आवस्यक पर्ने खाद्यान्न ,पंखा ,साबन,तेल लगायतका सामाग्री बितरण गर्नु भएको हो ।
    एक भाइ र बहिनी लाई संरक्षण गर्दै आएकी १४ बर्षिया बालिकाको अभिभावक नभएर दुखजिलो र कष्टकर जीवन बिताउदै आएका थिए ।
    केही समय अगाडि आमाले दोस्रो बिबाह गरेपछि बुबाले पनि छोडेर हिडेको स्थानीयहरुले बताएका छन् ।
    बिद्यालयको पहुँच बाहिर रहेका उनिहरुलाई दाताको सहयोगमा उनिहरुलाई संरक्षणको पहल भईरहेको वडाध्यक्ष किशोरकुमार पौडेलले बताउनु भयो ।
    सहयोगीहरु संग आवस्यक छलफल परामर्श गरिएको र केही दिन भित्रमा बालबालिकालाई अभिभाबकत्व दिलाउने बताउनु भयो ।
    बालबालिकाले पढ्न ,लेख्न पाउने अधिकार बाट बन्चित हुनु पर्दैन हामीले थाहा पाएसम्म यस्ता समस्याको समाधान स्थानीय सरकारले सम्बोधन गर्ने अध्यक्ष पौडेलले बताउनु भयो । बाल मैत्री वडा निर्माणको तयारीमा रहेको सो वडामा जनचेतनाका कार्यक्रम हुन थालेपछि जन्मदर्ता र प्रमाणीकरण गर्न अभिभावक वडा जान थालेका छन् ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.