• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

नयाँ नेतृत्वको लागि फक्ताङ्लुङमा निर्वाचन


  •    संवाददाता/ मङ्गलबार, जेठ ०९, २०८०  

  • झापा । सामान्यतया राजनैतिक पार्टी र संघसंस्था आदिमा निर्वाचन प्रणालीद्वारा समिति गठन गर्ने देखिन्छ तर झापाको कन्काई नगरपालिका वडा नम्बर ७ दुर्गापुरस्थित फक्ताङलुङ्ग एजुकेशन फाउन्डेसनमा निर्वाचनमार्फत सदन नेता र उपनेता चयन गरिएको छ ।

    सदन नेता र उपनेता चयन गर्न मंगलबार भएको मतदानमा रातो सदनबाट ७१ मतसहित ल्यापटप चुनाव चिन्हकी प्रज्ञा लिम्बू, निलो सदनबाट १५५ मतसहित तारा चुनाव चिन्हकी नामसाङ लिम्बु, पहेंलो सदनबाट १३० मतसहित किताब चुनाव चिन्हका विशाल हेमराम र हरियो सदनबाट ९८ मतसहित घण्टी चुनाव चिन्हका रोशन बोहोरा सदन नेता निर्वाचित भएको निर्वाचन आयुक्त सुवास पौडेलले जानकारी दिए ।

    त्यस्तै रातो सदनबाट १०३ मतसहित स्माहल चुनाव चिन्हकी विपेक्षा गजमेर, निलो सदनबाट ९६ मतसहित प्लन चुनाव चिन्हकी आयुष्मा भण्डारी, हरियो सदनबाट ११७ मतसहित फेन चुनाव चिन्हकी आकृति योगहाङ्ग र निलो सदनबाट ११५ मतसहित चावी चुनाव चिन्हकी नयुना चेम्जोङ सदन उपनेता निर्वाचित भएको निर्वाचन आयुक्त पौडेलले बताए ।
    उक्त निर्वाचनको केन्द्र `क´ को निर्वाचन अधिकृतमा सुजता राई र केन्द्र `ख´ को निर्वाचन अधिकृतमा योगेश बराल रहेका थिए । कक्षा १० सम्म पढाइ हुने सो विद्यालयमा २०९ मत खसेकोमा दुई मत बदर भएको सहयाक प्रिन्सिपल लक्ष्मी अधिकारीले जानकारी दिए ।

    Advertisement

    विद्यार्थीहरूमा सैद्धान्तिकका साथ व्यवहारिक शिक्षाका माध्यमबाट चौतर्फी विकास गर्ने उद्देश्यले विद्यालयमा निर्वाचन प्रक्रियाको अभ्यास गराइएको प्रिन्सिपल ओमविक्रम नेम्बाङ्गले बताए ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.