झापा । बिर्तामोड नगरपालिका २ स्थित वीर अमरसिंह माध्यमिक बिद्यालयमा बाल क्लब पुर्नगठन गरिएको छ ।
आयुष ढुङ्गेलको अध्यक्षता गठित समितिको उपाध्यक्षमा पुजन मगर ,सचिब आयुष शिवाकोटी ,सह-सचिब कृतिका पौडेल र कोषाध्यक्षमा उपमा मगर चयन भएका हुन् ।
यस्तै सदस्यहरुमा निर्भिक भट्टराई ,समीक्षा महरा,जेशिका राजबंशी ,खुश्बु महरा,सन्जिब बिमली ,रिस्तिका खनाल ,आयुष थापा,अन्जना चौहान ,अर्जुन चौहान,जस्टिना लिम्बु रहेका छन् ।
क्लबका पदाधिकारीलाई बिद्यालय प्रधानाध्यापक एंव बाल क्लब संरक्षक यदुनाथ अधिकारीले शुभकामना ब्यक्त गरेका थिए ।
क्लबले फोकल पर्सनमा शिक्षक सोममाया तामाङलाई चयन गरेको अध्यक्ष भट्टराईले जानकारी दिए ।
कार्यक्रमको सहजीकरण बालबालिका तथा शिक्षा संचार मञ्चका अध्यक्ष सरोज पौडेलले गरेका थिए ।
Advertisement







