• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

गरामनीका विद्यार्थीले पाए छात्रवृत्ति


  •    धर्मेन्द्र मामा/ मङ्गलबार, बैशाख १२, २०८०  

  • झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ९ गरामनी स्थित श्री दुर्गा माध्यमिक विद्यालयमा अध्यायनरत ३१ जना छात्रछात्राहरुलाई छात्रवृत्ति वितरण गरिएको छ।

    बिर्तामोड वडा नम्बर ७ निबासी स्थानीय व्यवसायि विष्णुकुमार चुडाल आमा नरमाया चुडाल लगायत चुडाल परिवारद्वारा स्थापित स्वर्गीय बुवा दधिराम चुडाल स्मृति छात्रवृत्ति द्वारा उक्त छात्रवृत्ति प्रदान गरिएको हो। सोमबार विद्यालयमा आयोजित एक विशेष समारोहकाबीच एक लाख २० हजार रुपैयाँ बराबरको छात्रवृत्ति विद्यार्थीहरुलाई प्रदान गरिएको छ। सो विद्यालयमा कक्षा ११ र कक्षा १२ मा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई उक्त छात्रवृत्ति प्रदान गरिएको हो।

    विद्यालयमा स्थापित छात्रवृत्ति कोष बाट पूर्ण छात्रबृति पाउने विद्यार्थीहरुमा दावा तामाङ, जीवन खनाल, कृष्ण चिमरिया, रुपा ओझा,ममता ढुंगेल , कुरेसा खातुन, तन बिनय रेग्मी, पूर्णिमा माझी र रेश्मा मगरले जनही रु ६ हजार नगद प्राप्त गरेका छन्।
    यसैगरी अर्ध छात्रवृत्ति प्राप्त गर्नेहरुमा शान्ति उप्रेती, बिमला पाठक, सन्ध्या राई, रीता देवी चम्लागांई, यादव चौहान ,मनिषा भट्टराई, विप्लव घिमिरे,तीर्थबहादुर श्रेष्ठ, रहिमा खातुन , आरती कटुवाल, राम मुर्मु, हिसिला मुर्मु , चन्द्र बहादुर कामी, कृतिका भट्टराई , शोनी राजवंशी प्रतिक श्रेष्ठ, दिपा बस्नेत , मातृका मगर, साइमा खातुन , साइबा खातुन, रेखा राजवंशी र प्रकाश खरेल रहेका छन्। उनीहरुले जनही रु ३ हजार प्राप्त गरेका छन्। उक्त छात्रवृत्तिका संस्थापक आमा नरमाया चुडाल र छोरा विष्णु कुमार चुडालले नगद तथा प्रमाणपत्र विद्यार्थीहरुलाई प्रदान गरे ।
    यसैगरी बिर्तामोड नगरपालिका वडा नम्बर ९ नडियाबारी निबासी स्वर्गिय रत्न बहादुर खड्काको स्मृतिमा स्थापित स्व रत्न बहादुर खड्का स्मृति छात्रवृत्तिबाट दुई जना विद्यार्थीहरु पुरस्कृत भएका छन् । यसरी पुरस्कृत हुनेहरुमा बेनी माया रेग्मीले १० हजार प्राप्त गरेकी छन् भने सिर्जना भुजेलले ३ हजार प्राप्त गरेकी छन्। उक्त छात्रवृत्ति कोषका संस्थापक स्थानीय समाजसेवी काजी बुढाथोकीले नगद तथा प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
    छात्रवृत्ति वितरण समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पाण्डे विद्यालयका प्रधानाध्यापक लक्ष्मण सिवाकोटी ले संस्थापक हरुलाई बधाई तथा धन्यवाद ज्ञापन गरे ।
    संस्थापकहरुको तर्फबाट विष्णुकुमार चुडाल काजी बुढाथोकीले गरीब तथा जेहेन्दार विद्यार्थी हरुले पैसाको अभावमा अध्ययन गर्न बाट बन्चित हुनु नपरोस् भनेर उक्त छात्रवृत्ति स्थापना गरिदिएको बताए । कार्यक्रममा संस्थापक अरुका परिवारजनहरु विद्यालयका शिक्षकहरु को समेत उपस्थिति रहेको थियो। कार्यक्रमलाई विद्यालयका शिक्षक उमानाथ भण्डारीले संचालन गरेका थिए ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.