• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

भी ग्रुप नेपालको कैलाली शाखा गठन


  •    संवाददाता/ मङ्गलबार, कार्तिक ०४, २०७७  

  • कैलालीका सबै नवउद्यमीलाई अवसर प्रदान गर्न तथा चलिरहेका व्यावसायिक प्रतिष्ठानहरूको प्रर्वद्धन गर्ने उद्देश्यले कैलालीमा पनि गैरनाफामुखी भी–ग्रुप नेपालको शाखा विस्तार गरिएको छ ।

    कार्तिक ३ गते भी ग्रुप नेपालको कैलाली शाखा गठन गरिएको छ। ग्रुपका केन्द्रीय सदस्य जीवन तिमिल्सैनाको प्रमुख आतिथ्यतामा लम्कीचूहा नगरपालिकामा सम्पन्न युवाहरुको भेलाले मयाराम खत्रीको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

    Advertisement

    भी–ग्रुपको उद्देश्य नवउद्यमीलाई अवसर दिने र चालू व्यवसायहरूलाई प्रर्वद्धन गर्ने रहेको केन्द्रिय सदस्य जीवन तिमिल्सैनाले बताउनु भयो । भी–ग्रुपले चितवन जिल्लाबाट सुरु गरेको यो अभियान ७७ जिल्लाभरमा विस्तार गर्ने योजना राखेको र कैलालीबाट यो सुरुवात गरेको तिमिल्सैनाले बताउनु भयो।

    Advertisement

    समितिको सह संयोजकमा सितु चौधरी , सचिबमा भवानी प्रसाद भण्डारी , कोषाध्यक्षमा करिस्मा खत्री र सदस्यहरुमा कमल रिमाल , बिष्णु तिमिल्सैना , लोकेन्द्र सिंह , रामबहादुर मिजार , जीवन शाही रहेका छन्।

    उक्त भेलामा अतिथिको रुपमा कैलालीका कपिल ढकाल , लक्ष्मण बुढाथोकि, प्रजिन राई, नकुल बम , भरत जंग सिंह , भरत बडुवाल तथा आयुष साउद को उपस्थिति रहेको थियो।

    ग्रुप मार्फत जिल्लामा रहेका नवउद्यमी, विभिन्न क्षेत्रका विज्ञ, बैंकर्स, व्यवसायी तथा पेशागत रूपमा चिकित्सक, इञ्जिनीयर र योजनाकर्ता एउटै स्थानमा भेला भई ब्यतिगत आर्थिक विकास सहित सामाज विकासको छलफल गर्न सक्ने छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.