• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

ह्याप्पी ल्याण्ड फन पार्कमा नयाँ वर्षमा विशेष अफर


  •    संवाददाता/ शुक्रबार, बैशाख ०१, २०८०  

  • झापाको कनकाई नगरपालिकास्थित ह्याप्पी ल्याण्ड फन पार्कले नयाँ वर्षमा विशेष अफर ल्याएको छ ।

    पार्कले नयाँ वर्षको अवसरमा प्रवेश शुल्कमै दर्जन भन्दा बढी खेल तसामा खेल्न सकिने गरी अफर ल्याएको सञ्चालक मनोज शिवाकोटीले जानकारी दिए । उनले नयाँ वर्षको अवसरमा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर विशेष योजना ल्याएको बताए ।

    Advertisement

    “एउटै टिकटमा भरपूर मनोरञ्जन लिन सकिनेछ”, उनले भने, “नयाँ वर्षलाई विशेष बनाउने योजनाका साथ हामीले अफर ल्याएका हौं ।” पार्कमा प्रवेश गर्न २०० रुपैयाँ मात्र शुल्क निर्धारण गरिएको उनले बताए । टिकट काटेपछि साइक्लिङ स्वीमिङ बाहेक सबै खेल हेर्न र खेल्न पाइने पार्कले जनाएको छ ।

    Advertisement

    पार्कमा झापा, मोरङ, सुनसरी, इलाम लगायत भारतका विभिन्न स्थानका पर्यटक आउने गरेका छन् । नयाँ वर्ष २०८० को अवसरमा पार्कमा २० हजार बढी पर्यटक आउने अनुमान गरिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.