• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

वाटर किङडम पार्कमा तीन दिवसीय ‘डे म्युजिकल इभेन्ट’ आयोजना हुने


  •    संवाददाता/ मङ्गलबार, चैत २८, २०७९  

  • झापाको शिवसताक्षी–८ झिलझिलेस्थित वाटर किङडम वाटर पार्कमा तीन दिवसीय ‘डे म्युजिकल इभेन्ट’ आयोजना हुने भएको छ ।

    नयाँ वर्ष २०८० को अवसरमा भोलि चैत ३० गते बिहीवारदेखि बैशाख २ गते शनिबारसम्म ‘डे म्युजिकल इभेन्ट’ हुने भएको हो । दैनिक बिहान १० बजेदेखि साँझसम्म कन्सर्ट तथा विभिन्न सुइमिङ्गका खेल तमासा हुने वाटर किंगडम पार्कका सञ्चालक राजकुमार संग्रौला ले जानकारी दिएका हुन । कन्सर्टमा प्रत्येक दिन अलग–अलग राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरमा नै लोकप्रिय छबी बनाएका ब्यान्डको प्रस्तुति रहने पार्कका कार्यकारी निर्देशक सौजनराज सग्रौलाले जानकारी दिए ।

    Advertisement

    भोलि चैत ३० गतेबिहीवार झिल्के इन्दि कम्पनी र ट्रइवले रेन, बैशाख १ गतेपर्सि शुक्रबार कालीप्रसाद बाँस्कोटा र बैशाख २ गतेशनिबार द एक्स ब्याण्डको प्रस्तुती रहने संग्रौलाले बताए । ग्रुपमा आउने तथा विद्याथीका लागि विशेष छुटको व्यवस्था रहेको उनकाे भनाइ छ ।

    Advertisement

    पार्कमा पाँच वटा स्लाइटर (ठूलो चिप्लेटी)बाट स्वीमिङको मजा लिन सकिन्छ भने छालसहितको मनोरञ्जनात्मक पुल लगायतका पानीका खेलहरु रहेका छन् । त्यस्तै, छुट्टाछुट्टै एसी रुम, पार्टी एवम् सभा हल, रेष्टुरेन्ट एण्ड बार लगायत रहेका छन् ।

    पछिल्लो समय पूर्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा चिनिएको वाटर किङडम पार्कमा गर्मीयाम शुरु भएसँगै पानीजन्य खेलको मजा लिन आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गर्दछ । यतिबेला बालबालिकादेखि जेष्ठ नागरिकसम्मका पार्कमा रमाइलो गर्न आउने गरेका पार्क सञ्चालिका मेनुका सिटौला संग्रौलालले जानकारी दिन ।
    पूर्वपश्चिम राजमार्ग अन्तरगत झिलझिलेदेखि दक्षिणतर्फ करिब पाँच सय मिटरको दूरी पार गरेपछि वाटर किङडम वाटर पार्कमा पुग्न सकिन्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.