• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, मङि्सर ०७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

जि.स.स. झापाका प्रमुखलाई कोरोना संक्रमण पुष्टि


  •    संवाददाता/ बुधबार, असोज २१, २०७७  

  • जिल्ला समन्वय समिती झापाका प्रमुख सोमनाथ पोर्तेल (बिश्वकर्मा) लाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    २० गते स्वाब दिनुभएका उहाँको रिपोर्ट आज बिहान आएको हो । बिभिन्न कार्यक्रममा गइरहनुपर्ने भएकाले आपूmले कोरोना परिक्षण गरिएको बताउनुभएको छ ।

    Advertisement

    केहिदिन अघि झापामा संक्रमित पत्रकारसँग र दमक नगरपालिकाका मेयर रोमनाथ ओलीसँग भेटघाट भएकाले आपूmले पनि कोरोना परिक्षण गराएको उहाँले बताउनुभएको छ् । अहिले आपूmमा कुनै लक्षण नभएको र परिवारमा समेत त्यस्तो लक्षण नदेखिएको उहाँले बताउनुभयो ।

    Advertisement

    सामाजीक सञ्जालमा उहाँले आपूmलाई संक्रमण देखिएको र सम्पर्कमा नआउन आग्रह समेत गर्नुभएको छ । उहाँ अहिले होम आइसोलेसनमा रहनुभएको छ । पोर्तेलसहित झापामा संक्रमितको संख्या ९५५ पुगेको छ । मंगलवारसम्म ८३९ जना उपचार पछि घर फर्किसकेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हात्तीको त्रासका कारण झापाका किसान रातभर जाग्राम
    प्याब्सन झापाद्वारा प्रिन्सिपललाई एआईसम्बन्धी तालिम
    एनपिएल उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    ताजा अपडेट
    • हात्तीको त्रासका कारण झापाका किसान रातभर जाग्राम
    • प्याब्सन झापाद्वारा प्रिन्सिपललाई एआईसम्बन्धी तालिम
    • एनपिएल उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    • लिङ्कनका विद्यार्थीद्वारा देउसीभैलो खेलेर सङ्कलित रकमबाट सामाजिक कार्य
    • हरिबोधिनी एकादशी : तुलसी विवाह आज
    • नेपाल भविष्यप्रति आशावादी युवाको सूचीमा तेस्रो
    • गोमेन्द्रमा क्षमता अभिवृद्धि कार्यशाला
    • उठ्नेबित्तिकै के खाने, के नखाने?
    • बालबालिकाको शिक्षाका लागि महायज्ञ आयोजना गर्दै राधिका फाउन्डेसन
    • आईपीएलबाट धोनीको सन्यास, अब चेन्नईको मेन्टर

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.