• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

फक्ताङ्लुङ बाल क्लब द्वारा डस्बिन बितरण


  •    संवाददाता/ शनिबार, चैत ०४, २०७९  

  • झापा । झापाको कनकाइ नगरपालिका-७ मा रहेको फक्ताङ्लुङ एजुकेशन फाउन्डेसन बिधालयमा रहेको फक्तालुङ बाल क्लबले शुक्रवारका दिन सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।

    फक्तालुङ बाल क्लबले दुर्गापुर , कालिमुडा , प्रजापती , चम्पापुर , मन्सापुर लगायतका स्थानमा सरसफाइ तथा डस्टबिन हस्तान्तरण कार्यक्रम गरेको थियो ।स्वास्थ्य सबै भन्दा ठुलो धन हो भन्ने मुल नाराका साथ सरसफाइ कार्यक्रम आयोजना गरिएको हो । उक्त सरसफाइ तथा डस्टबिन हस्तान्तरण कार्यक्रममा फक्तालुङ स्काउट ट्रपले र बिधालयमा रहेको अङ्ग्रेजी बाताबरण समुदायले सहयोग गरिएको बिद्यालयका प्रधानाध्यापक ओम बिक्रम नेङ्वाङले जानकारी दिए ।
    कार्यक्रममा विभिन्न राजनीतिक ब्यक्तित्व , बुद्धिजिबी , दुर्गापुर प्रहरी बिटका प्रमुख , स्थानीय समाजसेवि बाल क्लबका पदाधिकारी , फक्तालुङ स्काउटका सदस्य , विभिन्न टोलका टोल संयोजक आदिको उपस्थिती रहेको थियो ।
    एउटा संस्थाको हितको लागि मात्र नभइ सम्पुर्ण मानिसहरुसँग जोडिएका सार्वजनिक स्थलहरुको सरसफाइमा सबै निकायले ध्यान दिइनुपर्छ बाल क्लबले आव्हान गरेको छ।

    उक्त सरसफाइ तथा डस्टबिन हस्तान्तरण कार्यक्रमको औपचारिक कार्यक्रम संचालन सुबास पौडेलले गरेका थियो भने उपाध्यक्ष हिमाल मिश्रको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। गर्नुभएको थियो ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.