• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडमा २ हजार ६ सय २६ जना विद्यार्थीले परिक्षा दिने


  •    संवाददाता/ बिहिबार, चैत ०२, २०७९  

  • झापा। बिर्तामोडमा आधारभूत तह परीक्षा कक्षा–८ को केन्द्राध्यक्षको लागि अभिमुखीकरण सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाभित्र रहेका सामुदायिक र संस्थागत विद्यालयमा कक्षा ८ मा अध्ययनरत विद्यार्थीको चैत ६ गते सोमबारदेखि परीक्षा सञ्चालन हुँदैछ ।

    परीक्षाका लागि १० वटा विद्यालयलाई केन्द्र तोकिएको छ । तोकिएका केन्द्राध्यक्ष र केन्द्रमा शेरबहादुर श्रेष्ठ मोहनमाया मावि बिर्तामोड २, जीवन आचार्य बाल्मिकी एजुकेसन एकाडेमी बिर्तामोड १, यदुनाथ अधिकारी वीर अमरसिंह मावि बिर्तामोड २, केशव प्रसाई महेन्द्ररत्न मावि बिर्तामोड ३, विशाल क्षेत्री लिटल फ्लावर्स इङलिस् स्कुल बिर्तामोड ४, देवेन्द्र हुमागाई न्युटन्स एकाडेमी बिर्तामोड ५, अम्विका श्रेष्ठ देवी मावि बिर्तामोड ५, पेम्बा लामा कन्काई मावि बिर्तामोड ५, लक्ष्मण शिवाकोटी दुर्गा मावि बिर्तामोड ९ र उदय कटुवाल लालीगुराँस इङलिस वोर्डिङ स्कूल बिर्तामोड ८ रहेका छन् ।

    Advertisement

    बिर्तामोड नगरपालिकाले पालिकास्तरमा यो परीक्षा पहिलोपटक सञ्चालन गर्न लागेको हो । यस परीक्षामा एक हजार २ सय ७४ छात्रा र १ हजार ३ सय ५२ छात्र गरी कुल २ हजार ६ सय २६ जना विद्यार्थी सहभागी हुने बिर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख उपससचिव तिलचन भण्डारीले जानकारी दिए ।

    Advertisement

    विद्यार्थी मूल्याङ्कन, परीक्षा व्यवस्थापन तथा नतिजा प्रकाशन अनिवार्यरुपमा लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधनसहितको प्रावधान अनुसार हुने बिर्तामोड नगरपालिकाले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.