• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सुचिन्दा र सन्जिबको “तिमी मेरो“ व्यापक चर्चाः


  •    सुरज प्रधान / शुक्रबार, फागुन १९, २०७९  

  • गायिका तथा मोडल सुचिन्दा श्रेष्ठको “तिमी मेरो“ बोलको गीत रिलिज भएको छ । भावसागर युट्युव च्यानलमा रिलिज भए लगत्तै नेपाली साँगितिक बजारमा यो गीतको यतिबेला चर्चा चुलिएको छ । बुढानिलकण्ठ बिएनकेयस , रातो बँगला स्कुल हुँदै kusom बाट भर्खरै उत्कृष्ट ग्रेडमा BBA सकेर MBA अध्यनको लागि उत्कृष्ट बिश्वबिद्धालयको छनौट गरिरहेकी गायिका श्रेष्ठले यो गितमा मोडलको समेत भुमिकामा देखियेकी छन् ।

    कालो केसमा रेलिमाई, फुलबुट्टे सारी, गाजल टिकि जस्ता चर्चित म्युजिक भिडियो निर्देशन गरिसकेका युवा निर्देशक राजेश पुमा राईको निर्देशनमा बनेको म्युजिक भिडियोमा मोडल तथा नायक सन्जिब थेबेको पनि अभिनय रहेको छ।

    Advertisement

    भिडियोमा मुलुकको बिदेशिने ट्रेण्ड्ले तीन बर्ष देखि बिदेशमा रहेको प्रेमी (सन्जिब थेबे लिम्बु) लाई कुरिरहेकि प्रेमिका (गायिका तथा मोडल सुचिन्दा श्रेष्ठ) बीचको प्रगाढ प्रेमिल भावलाई समेटेर अत्यन्तै रोमान्टिक र सम्योगान्त सन्देशमुलक कथामा प्रस्तुत गराउन सफल भएका छन चर्चित निर्देशक राजेशपुमा राई !

    Advertisement

    वरिष्ठ गीतकार अम्बिका गुरुङको शब्दमा सजिएको “तिमी मेरो“ बोलको गितलाई गायिका सुचिन्दा श्रेष्ठले आफ्नो उमेर समुहालाई लक्ष्यित गर्दै वेष्टन पप जनरामा बनाईयेको यो गीतको संगीत, चर्चित संगीतकार तथा गायक अमन प्रधानले गरेका हुन, एरेन्ज / मिक्स/ माष्टर राहुल प्रधानले गरेका छन भने गीतको रेकर्डिङ बि माईनर स्टुडियोमा गरिएको हो ।
    ताप्लेजुङ्को सिरिजँघा १ सिनाममा जन्मिएर हङकङलाई कर्म थलो र उतै बसोबास गर्दै आएका वसन्त थेवे निर्माता हुन ।

    निर्देशक दिनेश लिङ्देन द्वारा निर्देशित नेपाली कथानक चलचित्र “शान्ति“मा अर्का नायक सुशील क्षेत्री सगै मुख्य भुमिकामा अभिनय गरिसकेका नायक तथा मोडल सन्जिब थेबेले अन्य केही म्युजिक भिडियोमा समेत आफ्नो अभिनय मार्फत नेपाली दर्शक स्रोता समक्ष दर्बिलो उपस्तिथि जनाईसकेका छन । मोडल तथा नायक सन्जिब थेबे लिम्बू आफ्नो कलेजको अध्यन हङकङमै सकेर हङ्कङकै होटेलमा सहायक म्यानेजरको पदमा कार्यरत छन ।

    गायक तथा संगीतकार अमन प्रधान अन्तर्राष्ट्रिय भाषा तथा सस्कृती पर्व २०१५ मा नेपालको प्रतिनिधित्व गर्दै जर्मनी, रोमानिया, बेल्जियम, टर्की जस्ता चर्चित मुलुकहरूमा विश्वभरीका प्रतिस्पर्धीहरु हरु सग प्रतिस्पर्धा गरिसकेका छन भने दर्जनौ गीतमा संगीत र स्वर दिइसकेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.