• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

तिम्रो कवाडीवालाको आयोजनामा दोश्रो युवा उद्दमी सम्मेलन आयोजना हुने


  •    संवाददाता/ बिहिबार, असोज ०१, २०७७  

  • तिम्रो कवाडीवालाको आयोजनामा चितवनमा दोश्रो युवा उद्दमी सम्मेलन आयोजना हुने भएको छ । मिति २०७७ आश्विन २ र ३ गते हुने युवा सम्मेलनमा २ प्रमुख बक्ता सहित ८ जना बक्ताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजक सौगात तिवारीले जानकारी दिनु भयो ।

    अघिल्लो वर्षबाट सुरुवात गरिएको युवा उद्धमी सम्मेलनलाई निरन्तरता दिदै र चितवनमा उद्धमी इको सिस्टम बनाउन मद्दत होस् र नयाँ सोचलाई ब्यबसायिकतामा परिणत गर्न प्रोत्साहन होस् भन्ने उदेस्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रम संयोजक सुरज घिमिरेले बताउनु भयो।

    Advertisement

    २०७६ सालको कार्यक्रम रेड कार्पेटमा आयोजना गरिएको थियो भने यस पटक कोरोनाको महामारीले गर्दा जुम मार्फत आयोजना गर्न लागिएको संयोजक श्रेया पौडेलले बताउनु भयो।

    Advertisement

    यस सम्मेलनको पहिलो दिनको प्रमुक बक्ताको रुपमा गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष , सफल ब्यबसायी तथा समाजसेवी जीवा लामिछानेको उपस्थिति रहने आयोजकले जनाएका छन्। साथै डिला खरेल , युरल मास्के , भावना श्रेष्ठ बक्ताको रुपमा रहनु हुने छ।

    यो कार्यक्रम आश्विन २ र ३ गते दिउसो १२ बजे देखि ३ बजे सम्म जुम मार्फत संचालन हुने छ यस कार्यक्रममा जो कोहि पनि निसुल्क सहभागी हुन सक्ने छन्। सहभागिताको लागि जूम आइडी ४२२ ६०२ ५७८६ र पसवोर्ड entrepreneur रहेको छ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.