• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

१३अौं राष्ट्रियपति रनिङ शिल्ड शिवसताक्षीकाे उपाधी बालनिकुञ्ज मावीलाई


  •    विवेक मिश्र/ बिहिबार, फागुन ०४, २०७९  

  • सम्पन्न १३ औं राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता शिवसताक्षीमा बालनिकुञ्ज मा .वि विजयी भएकाे छ ।

    प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो हुने विद्यालय तथा खेलमा सहभागीलाई प्रमुख अतिथिझापा क्षेत्र नं. ४ का सांसद एलपी साँवा लिम्बु, शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्कीले सम्बाेधन गरेका हुन। साथै शिल्ड तथा प्रमाण पत्र पनि वितरण गरेका हुन ।सम्वाेधनमा सांसद साँवाले स्वस्थ्य जीवन र स्वस्थ्य नागरिक निर्माणका निम्ति खेल जरुरि भएकाे बताए । भविष्यमा देश हाक्ने विध्यार्थी भएकाले स्वथ्य जीवनका साथ अध्ययन गर्न खेल पनि आवश्यक रहेकाे वताए । त्यस्तै नगरप्रमुख थोप्राले रनिङ शिल्ड प्रतियोगितामा जिल्लाले दिएको तालिकामा अन्यखेल समावेश गर्न नसकिएको बताए बताउदै आगामी सालमा खेल तालिका परिवर्तन गर्न लगाई फुटबल र क्रिकेट लगायत पनि समावेश हुने विश्वास दिलाए ।
    बालनिकुञ्ज माविले ७ स्वर्ण, ६ रजत र ६ कास्य गरी १९ पदक प्राप्त गर्दै विजयी हात पारेकाे हाे । दोस्रो स्थान हासिल गर्दै भगवती माविले ७ स्वर्ण, ६ रजत र १ काश्य हात पारेकाे छ भने लालपानी माविले तेस्रो स्थान प्रप्त गरेको छ । लालपानी माविले ५ स्वर्ण, १ रजत र ३ काश्य जितेकाे हाे ।शिवसताक्षीको नगरस्तरीय दूधे रंगाशालामा सम्पन्न रनिङ शिल्ड प्रतियोगिता शिवसताक्षीका २६ वटा विद्यालयले सहभागिता जनाएको थिए भने, १९ वटा विद्यालयले पदक प्राप्त गरेको शिवसताक्षी नगरपालिका शिक्षा शाखाले जनाएको छ ।

    Advertisement

    कार्यक्रममा शिवसताक्षीका स्काउट विद्यार्थीहरुले मार्च पास गरेका थिए । फागुन २ गतेबाट सञ्चालन रनिङ शिल्ड प्रतियोगिता आज समापन गरिएको हो ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.