झापा – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सुरु गरेकाे अभियान कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह परिवार सहित उपस्थित भए पनि उनी केही नबोली फर्किएका छन् ।
पूर्वराजा शाहसँगै उनकी पत्नी काेमल राज्यलक्ष्मी र छाेरा पारस पनि उपस्थित भएका थिए ।
झापाको काँकरभिट्टामा कार्यक्रमकाे आयाेजना गरिएको छ ।राष्ट्रिय झण्डा बोकेर सर्वसाधारण उपस्थित भएका छन्।
Advertisement







