झापाको बिर्तामोडका पाेल्ट्री व्यावसायि आान्दाेनमा उत्रिएका छन । आज पाेल्ट्री व्यवसायीहरुले बिर्तामाेडकाे मुक्ती चोकमा १०० भन्दा बढी कुखुरा र अण्डा फालेर विराेध जनाएका छन ।
व्यवसाय सञ्चालनका लागि लिएको र ऋणकाे ब्याजदर भारि भएकाे कारण ऋण तिर्न सक्ने स्थिति नभएकाे र कृषकलेहरुले आत्माहत्या गर्नु पर्ने स्थिती आएको भन्दै झापाका कृषकहरुले प्रदर्शन गरेक हुन।
Advertisement







