• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कनकाईद्वारा किसान लक्षित कार्यक्रम – २३ गतेदेखि निशुल्क पशु स्वास्थ शिविर चल्ने


  •    संवाददाता/ शुक्रबार, माघ २०, २०७९  

  • १९ माघ । झापाको कनकाई नगरपालिकाले किसानलाई लक्षित गर्दै पशु स्वास्थ शिविर सन्चालन गर्ने भएको छ ।

    नगरले हेपर प्रोजेक्ट नेपालको साझेदारी तथा अभियान नेपालको सहजिकरणमा कनकाई नगरपालिकामा सञ्चालित साझेदारीमा कृषि तथा पशुपालन उद्धमशिलता विकास परियोजना अन्तर्गत निशुल्क पशु स्वास्थ शिविर सञ्चालन कार्यक्रम ल्याएको कनकाई नगरका कृषि शाखा प्रमुख यदु उप्रेतीले जानकारी गराउनु भएको छ ।

    Advertisement

    अघिल्लो बर्ष पनि नगरले नगरका सबै वडामा पशु स्वास्थ शिविर सञ्चालन गरेको र उक्त स्वास्थ्य शिविर पछि किसानले पशुपालनमा राहात मिलेको प्रतिक्रिया दिदै यो कार्यक्रमलाई निरन्तरता दिन सल्लाह सुझाव दिए अनुरुपनैे यस बर्ष पनि यो कार्यक्रम ल्याएको र यो कार्यक्रमलाई नगरले अागामी बर्षमा पनि निरन्तरता दिदै जाने नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनु भएको छ ।

    Advertisement

    नगरका सबै वडामा सञ्चानल हुने शिविर यहि माघ २३ गते बाट सुरु भई फागुन २ गते सम्पन्न हुने शिविर सञ्चालन कार्यक्रमका संयोजक केशव खनालले जानकारी गराउनु भएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.