झापाली कलाकारकाे टिमले निर्माण गरे चलचित्र पर प्रेम शिवसताक्षी नगरपालिकाकाे वडा नं १० मा हिजाे प्रदर्शन गरिएकाे छ । यश अघिपनि बिर्तामाेड, फिदिम,माईधार लगायत स्थानमा प्रदर्शन गरिएकाे उक्त चलचित्र १६ गते वडा नं १० स्थित सिरीजंघा टाेलमा प्रदर्शन गरिएकाे चलचित्र हेर्न करिव २ हज्जार बढी स्थानीयकाे उपस्थिति रहेकाे थियाे।
बि यश बि इण्टरटेनमेन्टकाे ब्यानरमा बनेकाे उक्त सस्पेन्स थिलर चलचित्रकाे निर्देशन रतन सिगु(मिता) ले गरेका उन । कार्यक्रममा स्थानीयकाे बाक्लाे उपस्थिति थियाे भने बरिस्ठ पत्रकार सेलिङ्ग काे सी काे प्रमुख आतिथ्यता तथा शिवसत्ताक्षी नगरका लेखा प्रमुख प्रकाश याेङ्गहांङ्ग , कलाकार प्रदिप याेङ्गहाङ्ग,गजेन्द्र पदालुङ,माेहन कार्की, ध्रुव राई,रेड राेज एकेडेमीका डिगेन पराजुली लगायतकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा पुर्वका उदाउँदो हास्य कालाकार राकेश कमेडिले माहाेल तताएका थिए भने मनमाया लिवाङ र मेघा विश्वकर्माले नृत्य गरेका थिए ।
करिव दुई हज्जार दर्शककाे उपस्थितिमा पर प्रेमकाे प्रिमियर: शिवसताक्षी १०
करिव दुई हज्जार दर्शककाे उपस्थितिमा पर प्रेमकाे प्रिमियर: शिवसताक्षी १०
Advertisement
तपाईको प्रतिक्रिया







