• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पछिल्लो २ दिनबाट अत्यधिक जाडो बढेसगै कनकाई नगर द्वारा ब्ल्याङ्केट बितरणलाई तिव्रता


  •    संवाददाता/ आइतबार, माघ १५, २०७९  

  • पछिल्लो २ दिनबाट जाडो अत्यधिक बढेसगै कनकाई नगरले ब्ल्याङ्केट बितरणलाई तिव्रता दिएको छ। जाडोले जेष्ठ नागरिक , अशक्त तथा अपांग , बालबालिका,अति विपन्न परिवारका साथै रोगी र सुत्केरी महिलाहरूलाई लक्षित गरि नगरका नौवटा वडामा एकै साथ ब्ल्याङ्केट बितरण गरिएको हो। पछिल्लो २ दिनबाट जाडो अत्यधिक बढेसगै नगरका सबै वडामा ब्ल्याङ्केट बितरण गरिएको नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलले जानकारी दिनुभयो । जाडोले जेष्ठ नागरिक , अशक्त तथा अपांग , बालबालिका,अति विपन्न परिवारका साथै रोगी र सुत्केरी महिलाहरूलाई लक्षित गरेर प्रतेक वडामा २० परिवारका दरले १ सय ८० भन्दा बढि परिवारलाई नौवटा वडामा एकै साथ उच्च क्वालिटिको ब्ल्याङ्केट बितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद न्यौपानेले जानकारी दिनुभयो। नगर प्रमुख पोख्रेल , नगर उप प्रमुख आशा शर्मा शिवाकोटी , प्रशासन शाखाका प्रमुख विवेक भन्डारी , जिन्सी शाखाका प्रमुख भोज राज आचार्य , लेखा शाखा प्रमुख दुर्गा खड्का , वडा न १ वडा सदस्य निर्मला खड्का , हरि कुमार राई , दल बहादुर थापा लगायले ब्ल्याङ्केट वितरण गरेको कर्मचारी विजय पाठकले जानकारी दिनुभयो । यस अघिपनि नगरका सबै वडामा अति विपन्न तथा जेष्ठ नागरिकहरुलाई जाडोबाट बचाउन ब्ल्याङ्केट लगायतका सामाग्री वितरण गरिएको प्रशासन विभागका प्रमुख विवेक भण्डारीले जानकारी दिनुभयो ।
    नगरले परिवारको अवस्थालाई हेरेर जाडो बाट बचाउन टोल एवम् वडाबाट सिफारिसमा परेका अति विपन्न परिवारलाई ब्ल्याङ्केट वितरण गरिएको वडा न १ कावडा अध्यक्ष सुशीलकुमार पोख्रेलले जानकारी दिनुभयो । ब्ल्याङ्केट वितरण कार्यक्रममा नगरका सबै वडा अध्यक्षहरु , कार्यपालिका सदस्य , अन्य वडा सदस्य , टोल विकास सस्थाका पदाधिकारी , नगर कर्मचारी लगायतको उपस्थितिमा नगरले उक्त कार्यक्रम सम्पन्न गरेको कर्मचारी विजय पाठकले जानकारी दिनुभयो । आगामी केही दिनमा नै नगर भरिका सामुदायिक विध्यालयका विपन्न तथा जेहेन्दार विध्यार्थीहरुलाई छात्रवृत्ति दिने तयारी भईरहेको वडा न १ का अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.