बिर्तामोड १४ माघ । आफ्नो जन्मदिनको अवसरमा बिर्तामोडका भक्तीप्रसाद तिवारी (बिदुर )ले बिपन्न नागरीक सहायता कोषलाई आर्थिक सहयोग गरेका छन् ।

कोषको अध्यक्ष समेत रहेका तिवारीले आफ्नो ५३ औं जन्मदिनकोको अवसरमा दैनिक १ रुपैयाँका दरले १८ हजार ९ सय ८० रुपैयाँ कोषलाई हस्तान्तरण गरेका हुन् ।

प्रदेश १ का सांसद एकराज कार्की ,एमाले बिर्तामोड नगरकमिटी इन्चार्ज देवराज कार्की,संस्थाका सल्लाहकार कुमार सुवेदी लगायतको उपस्तिथि रहेको थियो । सांसद कार्कीले सामाजिक गतिविधि गर्न स्थापना गरिएको कोष जन मैत्री बनाउन आग्रह गरे ।
Advertisement







