झापा । बिर्तामोड नगरपालिका वडा नम्बर २ स्थित ट्राक्टर दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।
चारपाने राजगड सडक खण्ड अन्तरगत श्रीहरी टोलको चौ वाटोमा ट्याक्टर दुर्घटना हुँदा बिनोद लक्सम घाइते थिए । उनको बिर्ता सिटी अस्पतालमाबिर्तामोडमा उपचार भईरहेको वडाध्यक्ष किशोरकुमार पौडेलले जानकारी दिए ।
Advertisement







