झापा । गत बिहिवार बाट हराएका विर्तामोडका २१ बर्षिय युवा राजिब बस्नेतको खोजी गरिदिन परिवारले आग्रह गरेको छ ।
विहिबार विहान ६ः३० बजे इलामको श्रीअन्तु जान्छु भनि प्रदेश १–०१–०१५ प ८०९६ नम्बर मोटरसाइकलमा निस्किएका उनी केही समय पछि बाट सम्पर्क विहिन भएको पारिवारिक श्रोतले जनाएको छ ।
स्रोत : पत्रकार इन्द्रजित मुखियाको फेसबुक
Advertisement







