• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

मिलनकुमार ढुंगानाकाे गजलसंग्रह ‘एक थान जिन्दगी’ प्रकाशन


  •    संवाददाता/ बिहिबार, माघ ०५, २०७९  

  • शिक्षण अभ्यास र साहित्य साधनामा दुई दशक भन्दाबढी समय खर्चिएका स्रष्टा मिलनकुमार ढुंगानाले गजलसंग्रह ‘एक थान जिन्दगी’ प्रकाशन गरेका छन् । अविच्छिन्न लेखकीय कर्ममा सक्रिय रहँदै आएका ढुंगानाले यसैसाता आफ्ना गजललाई पुस्तकको आकार दिएका हुन् । गजल संग्रहमा ४७ प्रकारका प्रचलित बहर छन् । कम प्रचलित कठिन बहरहरूलाई पनि पुस्तकमा समेटिएको लेखक ढुंगानाले बताए । गजल संग्रहमा विभिन्न मात्राका मीर बहरको प्रयोग पनि गरिएकोे छ ।

    कितावको आवरणमा झापाली सर्जक पवन राजवंशीको कला प्रयोग भएको छ । किताव १३४ पृष्ठको छ, जसमा स्रष्टा सर्जकहरुले ढुंगानाको लेखकीय क्षमता र त्यसले सिर्जना गर्ने तरंगसहित शुभकामना व्यक्त गरेका छन् ।
    प्राध्यापक डाक्टर घनश्याम न्यौपानेले कितावमा मुख्य भूमिका लेखेका छन् । साहित्यकारहरु कृष्ण धरावासी, चुडामणि रेग्मी, गजल लेखन तथा गायन क्षमताका धनी चर्चित व्यक्तित्व बुँद राना र आवाज शर्माको शुभकामना कितावमा छापिएको छ ।

    Advertisement

    नेपाली साहित्यिक क्षेत्रमा नयाँ आयाम थप्ने गरी गजलको गर्भबाट आएको ढुंगानाको कितावले लेखन अभ्यासमा रहेको युवा पुस्तालाई थप प्रेरणा र हौसला दिनेछ । निरन्तरको मेहनत र सिर्जनाको प्रतिफलस्वरुप पुस्तक तयार भएको लेखक ढुंगानाले बताए ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.