• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोड २ मा बाल मैत्री स्थानीय शासन वडा समिति गठन


  •    संवाददाता/ बुधबार, माघ ०४, २०७९  

  • ४ पुस, झापा ।बिर्तामोड नगरपालिका वडा नम्बर २ मा बाल मैत्री स्थानीय शासन वडा समिति गठन गरिएको छ ।
    वडा लाई बाल मैत्री बनाउने उदेश्य अनुसार आज( बुधबार ) एक कार्यक्रमका बिच वडा कार्यालयमा वडाध्यक्ष किशोरकुमार पौडेलको अध्यक्षमा १५ सदस्यीय समिती घोषणा गरिएको हो ।
    समय संजाल मिडियाको आयोजना तथा बालबालिका तथा शिक्षा संचार मञ्चको समन्वयमा आयोजित कार्यक्रमका संस्थाका सल्लाहकार एवं शिक्षा सहकारीका अध्यक्ष सुब्रत न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रममा टोल बिकास संस्था ,जनप्रतिनिधि ,बिद्यालय प्रतिनिधि ,बाल क्लब लगायतको उपस्थिति रहेको थियो ।

    नव गठित वडा समितीको सदस्यमा तिला गौतम ,सर्मिला त्रिखत्री ,ओमनाथ गौतम ,चेतन बिमली ,प्रतिमा गौतम ,शारदा शिवाकोटी ,किरण पौडेल ,दिबाङ्कर मैनाली ,लक्ष्मण दाहाल ,पुनम अधिकारी ,संगम ओलि ,आसिका प्रसाई,सुब्रत न्यौपाने र सदस्य सचिवमा वडा सचिब हिमा पोख्रेल चयन भएका छन् ।

    कार्यक्रममा मोहनमाया माध्यमिक बिद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठ ,वीर अमरसिंहका यदुनाथ अधिकारी ,प्रबिण सिटौला ,स्वास्थ प्रमुख प्रतिमा गौतम र बाल क्लब अध्यक्ष पुनम अधिकारीले बाल मैत्री वडा निर्माणमा आफ्नो सहभागी र सहयोग रहने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

    कार्यक्रम बोल्दै वडा पौडेलले बालबालिकाको समग्र बिकासमा लाग्न आग्रह गर्दै बाल कोष स्थापना गर्दै बालबालिकाको हरेक समस्यामा साथ र सहयोग रहने प्रतिबद्धता ब्यक्त गरे । सोही कार्यक्रममा उनले वडा र ब्यक्तिगत रुपमा ३० हजार कोषमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

    यस्तै कार्यक्रमका अध्यक्ष न्यौपानेले शिक्षा सहकारी बालबालिकाको लागि निरन्तर गतिविधि गर्दै आएकाले आफ्नो तर्फबाट कोषलाई ब्यबस्थित गर्न संस्थागत सहयोग गर्ने बताए ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.