• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

नारायणगढ जेसीजको आयोजनामा जेसीज सप्ताह २०२० सम्पन्न


  •    संवाददाता/ बुधबार, भदौ २४, २०७७  

  • नारायणगढ जेसीजको आयोजनामा जेसीज सप्ताह २०२० भब्यतापुर्बक सम्पन्न भएको छ । जेसीजहरुको महानचाड भनेर मानिने सप्ताह साताब्यापि भर्चुअल जुम एप्लिकेशनको माध्यमबाट संचालन गरिएको थियो।

    भाद्र १८ गते बाट सुरु भएको कार्यक्रममा अन्तर जेसीज बक्तृत्वकला प्रतियोगिता,भाद्र १९ गते जेसीज भिलेज कुरिनटारमा छात्रवृति तथा खाद्यान्न वितरण कार्यक्रम ,भाद्र २० गते व्यावसायीसंग बैंक अन्तर्कृया, भाद्र २२ गते कृषिको युबाहरुमा सम्भावना ,भाद्र २३ गते अनलाइन कक्षा अबसर र चुनौती ,जेसीज अन्तर्राष्ट्रिय एक गन्तब्य लगाएतका कार्यक्रमहरु आयोजना गरिएको शाखा अध्यक्ष जेसी अनोज जोशीले जानकारी दिनुभयो।

    Advertisement

    भाद्र २४ गते भएको समापन समारोहमा आध्यात्मिक प्रबचन कार्यक्रम सहित साता ब्यापी कार्यक्रम सम्पन्न भएको कार्यक्रम मूल संयोजक जेसी सुर्य भक्त अधिकारीले जानकारी दिनु भयो । फेसबुक लाइभ र जुम मार्फत कार्यक्रमलाइ १०००० बढि ब्यक्तिहरुले अबलोकन गरेका थिए ।

    Advertisement

    समापन कार्यक्रममा इस्कोन नेपालका रिजन सह सेक्रेटरी ,अन्तर्राष्ट्रिय गुरु ,मोटिभेसनल स्पिकर ,पुर्ब शोभियत आर्मि कमान्डर प्रा.डा.इगर ओभलोन्कोभ प्रमुख प्रवचक रहनुभएको थियो । समापन कार्यक्रमको सन्चालक तालिम आयुक्त जेसी शोभाखर अधिकारीले गर्नु भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.