• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
शुक्रबार, असोज २३, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

प्रचण्डलाई बिश्वासको मत नदिन काङ्ग्रेसको दौडधूप


  •    संवाददाता/ शनिबार, पुष २३, २०७९  

  • नेपाली कांग्रेस प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत पुग्न नदिने रणनीतिमा लागेको छ ।कांग्रेस सभापति शेरबहादुर देउवाले राजनीतिक भेटघाटलाई तिब्रता दिएका छन्। देउवाले सरकार बाहिरै रहेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गरेका छन् ।

    प्रधानमन्त्रीको प्रस्ताव आएको स्वीकार्दै राप्रपाले पनि अस्थिरताको कारण नबन्ने स्पष्ट पारेको छ ।विश्वासको मत पुर्‍याउन नदिनु कांग्रेसको प्रतिपक्षी धर्म नै हो ।संविधानको धारा ७६ ९२० अनुसार पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले २६ गते विश्वासको मत लिँदै छन् ।
    तर, ८८ सिटको पहिलो दल कांग्रेस सत्ता गठबन्धन टुटाएर दाहालको कार्यकाल २६ गते नै अन्त्य गर्ने दाउमा छ ।

    Advertisement

    प्रधानमन्त्री दाहालसँग अहिले १६९ सांसदको समर्थन छ । राप्रपा र राजपाले बाटो फेरे भनेपनि दाहालसँग १४३ मत हुन्छ ।सरकारको निरन्तरताका लागि १३८ मत चाहिन्छ । दाहालको सत्तायात्रा टुंग्याउन कांग्रेसलाई जनमत र नागरिक उन्मुक्तिको पनि साथ चाहिन्छ ।

    Advertisement

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्री नै अफर गरेको खबर सार्वजनिक भएका छन् यद्यपी त्यो खबरको खण्डन गर्दै लामिछाने र लिङ्देनले अस्थिरताको कारक नबन्ने स्पष्ट जवाफ दिइसकेका छन् । कांग्रेसका नेताहरु सरकार परिवर्तनबारे कसैसँग घनिभूत संवाद नभएको दावी गरेका छन् ।
    प्रचण्डले कथम्कदाचित विश्वासको मत पाएनन् भने अर्को सरकार राष्ट्रपतिले ७६ ९३०मा टेकेर सरकार गठन गर्न आव्हान गर्ने संभावना बढि रहन्छ ।त्यसबेला संसदको सबैभन्दा ठूलो पार्टी कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले अल्पमतको सरकार बनाउने छन् ।मुलुक क्रमशः मध्यावधी चुनावतर्फ धकेलिन सक्छ ।मुख नखोले पनि अहिले संसदमा रहेका सबै दल मध्यावधीकै पक्षमा छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    ताजा अपडेट
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.