• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

नेल्टा झापाको तेस्रो अधिबेशन सम्पन्न


  •    संवाददाता/ आइतबार, पुष १७, २०७९  

  • झापा । नेल्टा झापाको तेस्रो अधिबेशन सम्पन्न भएको छ ।
    नेपाल इङ्लिस ल्याङ्गोएज एसोसियसन (नेल्टा)को अधिबेशनले पुनः धर्मेन्द्र भट्टराईको अध्यक्षता १६ सदस्यीय कार्य समिती चयन गरिएको छ।
    पुनः गठित समितीको उपाध्यक्ष प्रकाश पराजुली ,सचिब टीका सुवेदी ,सह सचिब केशव उप्रेती ,कोषाध्यक्ष वत्सल भट्टराई चयन भएका छन् ।

    शनिबार बिर्तामोडमा आयोजित अधिबेशनबाट सदस्यहरुमा भोज प्रसाद भट्टराई ,गुरु प्रसाद पौडेल ,जेन्नी राई,रिता निरौला ,संगिता बस्नेत ,सुकदेव पोख्रेल ,जुनु प्रधान ,पुन्यमाता खतिवडा ,निर्मल गड्तौला,दुर्गा रेग्मी र तारा लाबुङ चयन भएका छन् ।

    Advertisement

    त्यसैगरी केशव मैनालीको संयोजकत्वमा ३ सदस्यीय सल्लाहकार समिती गठन गरिएको छ। सदस्यमा उत्तम प्रसाद भट्टराई र मोहन आचार्य रहेका छन् ।
    नेल्टा झापाले अङ्ग्रेजी माध्यमलाई सहज रुपमा सिकाई सहजीकरणमा सहयोग गर्दै आएको छ ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.