• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडमा ख्रीष्टमस शुभकामना आदान प्रदान कार्यक्रम


  •    संवाददाता/ शनिबार, पुष ०९, २०७९  

  • बिर्तामोड । बिर्तामोड नगर इसाई समाजको आयोजनामा आउँदै गरेको नव वर्ष सन् २०२३ र ‘येशुख्रीष्टको जन्मदिन अर्थात् ख्रीष्टमस बडादिन’को ख्रीष्टमस शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

    बुधबार रेभरेन्ट अमर कन्दङ्वाको अध्यक्षता तथा विर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यमा रहेको कार्यक्रममा पास्टर इन्द्र खतिवडाले शुरुको प्रार्थना , इमानुएल चर्चका कलाकारले स्वागत गीत, , माउण्ट सिनाई चर्चका कलाकारले स्वागत प्रस्तुत गरेका थिए ।

    येशुख्रीष्टको प्राथना गर्दै रेभरेन्ट एनवी राई , पास्टर नरेन राई पास्टर यासोन शेर्पाले ख्रीष्टमस सन्देश प्रस्तुत गरेको कार्यक्रममा इमानुएल चर्चका कलाकारले गीत, नृत्य, सुसमाचारिय गीत , हल्दीबारी बाइबल चर्चका कलाकारले नृत्य, बिर्तामोड बप्तीस चर्चका कलाकारले नृत्य प्रस्तुत गरेका थिए ।
    कार्यक्रममा विर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईं नेकपा एमाले बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराई, बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुनकुमार मैनालीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    Advertisement

    कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक नेत्र आचार्यले गरेको प्रार्थना भवन मण्डलीका डिकन केशव मैनालीले जानकारी दिए ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.