• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अरनीको विद्यार्थी बनाए दुना,टपरी


  •    संवाददाता/ शुक्रबार, पुष ०८, २०७९  

  • झापाको मेचिनगर -७ गोमनसरी स्थित अरनिको माध्यमिक बिद्यालयले शुक्रबार नियमित आयोजना गर्ने अतिरिक्त क्रियाकलाप अनतर्गत अन्तर सदन दुना,टपरी बनाउने प्रतियोगिता सम्पन्न गरेको छ।

    बालबालिकालाई ब्यबहारिक सिकाई अन्तर्गत रचनात्मक बनाउन कार्यक्रम आयोजना गरिएको बिद्यालयका सह- प्रधानाध्यापक सृजना ढुङ्गेलले बताईन् ।

    बिद्यालयमा रहेको अरनिको बालक्लबका अध्यक्ष बिजय श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा स्थानिय ज्येष्ठ नागरिक लक्ष्मी खनालको प्रमुख आतिथ्य रहेको थियो । चार सदनका १२ बिध्यार्थीले सहभागिता जनाएका थिए।
    प्रमुख अतिथी खनालले दुना टपराले हिन्दु धर्म संस्कृती र परम्परामा अपरिहार्य रहेको बताउदै विद्यार्थी माझ प्रतियोगिता मार्फत सिकाईले परम्परागत ज्ञान प्राप्त गर्ने बताए ।
    बाल क्लब फोकल शिक्षिका गङ्गा अधिकारीले बालबालिका लाई रचनात्मक बनाउन विभिन्न गतिविधि गर्दै आएको बताइन् ।
    बिद्यालयले प्रत्येक शुक्रबार रचनात्मक गतिविधि गर्दै आएको छ ।जस अन्तर्गत कक्षागत हिज्जे प्रतियोगिता , अन्तर सदन गणितीय दौड गरिने शिक्षक लोकेन्द्र बहादुर थपलियाले जानकारी दिए ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.