• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

परिवर्तन द्वारा एकता स्पोर्टिङ क्लबलाई फुटबल हस्तान्तरण


  •    संवाददाता/ बिहिबार, पुष ०७, २०७९  

  • झापा । परिवर्तन सामुदायिक सिकाई केन्द्रले एकता स्पोर्टिङ क्लब द्वारा संचालित फुटबल प्रशिक्षणलाई खेलकुद सामाग्री हस्तान्तरण गरेको छ।

    बिर्तामोड २ चारपाने स्थित वीर अमरसिंह माध्यमिक बिद्यालयको खेल मैदानमा ९५ जना बालबालिका लाई प्रशिक्षण गराउदै आएको क्लबका अध्यक्ष किरण पौडेलले जानकारी दिए ।
    १४ बर्ष मुनिका बालबालिकालाई लक्ष्छित गरि प्रशिक्षण गराईदै आएको छ ।
    केन्द्रले आज एक कार्यक्रमका बिच २० वटा फुटबल हस्तान्तरण गरिएको अध्यक्ष डिल्लीराम सिटौलाले बताए ।

    कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष किशोरकुमार पौडेलले बाल मैत्री वडा निर्माणमा वडा जुटिरहेको बेला केन्द्रले बालबालिका लाई लगानी गर्दै प्रोत्साहन गरेकोमा धन्यवाद ब्यक्त गरे यस्तै कार्यक्रममा वीर अमरसिंह माध्यमिक बिद्यालयका प्रधानाध्यापक यदुनाथ अधिकारी ,हेमकुमार उप्रेती र बिर्तामोड नगरपालिका शिक्षा शाखा अधिकृत केशर बहादुर खवासले बालबालिका लाई लगानी गर्दै समृद्ध समाज निर्माण गर्न आग्रह गरेका थिए ।

    Advertisement

    प्रत्येक दिन बेलुकी ४:३० बाट फुटबल प्रशिक्षण हुँदै आएको र सबैको साथ आवश्यक भएकाले संघ संस्थाले पनि सहयोग गर्न थालेको क्लबका सचिब लक्ष्मी प्रसाद घिमिरेले जानकारी दिए ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.