• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

लायन्स क्लव अफ बिर्तामोड स्मार्ट लेडीको सहयोग बालबालिका लाई


  •    संवाददाता/ बुधबार, मङि्सर १४, २०७९  

  • झापा बिर्तामोड । लायन्स क्लव अफ बिर्तामोड स्मार्ट लेडीले झापा बिर्तामोड–२ स्थित चैतुवारीको पञ्चरत्न माध्यमिक बिद्यालयका बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । बिबिध सामाजिक कार्यमा सहभागीता जनाउँदै आएको लायन्स क्लव अफ बिर्तामोड स्मार्ट लेडीले बिद्यालयका कक्षा ७ देखि १० सम्मका एकसय २० जना बिद्यार्थीलाई ५ वटाका दरले कापी बितरण गरेको हो ।

    स्मार्ट लेडीले बुधवार (आज) बिद्यालयमै एक कार्यक्रमको आयोजना गरी शैक्षिक सामाग्री तथा बाल क्लबलाई ५ हजार एकसय रुपैयाँ समेत आर्थिक सहयोग गरेको छ ।

    Advertisement

    लायन्स क्लव अफ बिर्तामोड स्मार्ट लेडीकी अध्यक्ष पार्वता गिरीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष किशोर पौडेलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै गिरीले सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न वर्गका विद्यार्थीहरूलाई अध्ययनमा सहयोग पुर्याउने उदेश्यले बिर्तामोड स्मार्ट लेडीले शैक्षिक सामाग्री वितरण गरेको जानकारी दिइन् । अध्यक्ष गिरीले केही दिनपछि अर्को बिद्यालयका बिद्यार्थीलाई पनि शैक्षिक सामाग्री वितरण गर्ने बताएकी छिन् ।

    Advertisement


    स्वागत तथा कार्यक्रमको औचित्य माथि प्रकाश अध्यक्ष गिरीले पारेको कार्यक्रममा प्रमुख अतिथि पौडेल, बिद्यालयका प्रधानाध्यापक योगेन्द्रमणि दाहाल, बालबालिका तथा शिक्षा संचार मञ्चका संयोजक सरोज पौडेल ,संस्थाका एरिया चिफ सत्यनारायण शर्मा, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भवानीप्रसाद ओली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, बिद्यालयका सल्लाहकार समितिका संयोजक धर्म लक्सम्बा, चाटर्स पे्रसिडेन्ट लीलादेबी मैनालीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव संगीता गिरीले गरेकी थिइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.