• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

गठबन्धनको उद्देश्य पूरा हुन्छ : काङ्ग्रेस नेता सिटौला


  •    संवाददाता/ मङ्गलबार, मङि्सर १३, २०७९  

  • हल्दिवारी झापा । नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले लोकतान्त्रिक बाम गठबन्धन निर्माणको उद्देश्य पूरा हुनेमा आफू विश्वस्त रहेको बताएका छन् ।
    हल्दिवारीमा झापा क्षेत्र नम्वर ३ अन्र्तगत कार्यकर्ता तथा मतदातालाई धन्यवाद दिने कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले अहिलेको हारलाई आगामी दिनमा विजयमा परिणत गर्ने उद्देश्यका साथमा अगाडि बड्न समेत लोकतान्त्रिक बाम गठबन्धनका नेता कार्यकर्तालाई आह्वान गरेका छन् ।
    चुनावमा हारजित स्वभाविक हुने भन्दै हारबाट आत्तिनु पर्ने कुनै कारणनभएकाले आम जनताको विचमा हिम्मतका साथ उपस्थित हुन समेत नेता सिटौलाले आग्रह गनरेका छन् ।
    आफूले निर्वाचन हारेपनि जनताको विश्वास नहारेको बताउदै उनले अझै सक्रियताका साथ सामाजिक उन्नतिका लागि विकास निर्माण र सामाजिक गतिविधिमा सक्रिय रहने समेत प्रष्ट पारेका थिए ।
    कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष नरेन्द्र फागो, नेपाली काङ्ग्रेसका सभापति गङ्गाप्रसाद प्रसाईले आ-आफ्नो धारणा राखेको कार्यक्रमको सहजीकरण काङ्ग्रेस सचिव तारा ढुंगेलले गरेका थिए ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.