• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
शुक्रबार, असोज २३, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापा क्षेत्र नम्बर ४ मा रास्वपा लाई पछि पार्दै एमालेको अग्रता


  •    संवाददाता/ मङ्गलबार, मङि्सर ०६, २०७९  

  • झापा क्षेत्र नम्बर ४ को मतगणनामा रास्टिय स्वतन्त्र पार्टीका उम्मेद्वारलाई पछि पार्दै एमाले अग्रता लिएको छ। झापा ४ मा १२ हजार ४ सय ८ मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका घण्टी चुनाव चिह्नका शम्भु ढकाललाई ३७ मतले पछि पार्दै नेकपा एमालेका लालप्रसाद साँबा लिम्बूले ४ हजार २ सय ७ मत ल्याएर अग्रता लिनुभएको छ।
    त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका घण्टी चुनाव चिह्नका शम्भु ढकाललाई ४ हजार१ सय ७० मतका साथ दोश्रो स्थानमा पछ्याउँदै हुनुहुन्छ ।
    झापा ४ मा नेकपा एमालेका लालप्रसाद साँबा लिम्बूले ४२ हजार २ सय ४ मत र नेपाली कांग्रेसका देउमान थेबेले २ हजार ४ सय स्वतन्त्रकि उम्मेद्बार खुस्बु ओलिले २ सय २१ मत प्राप्त गर्दा ८ सय १० मत बदर हुँदा हाल कनकाई वडा न १,४,,र ७ को मत गडना सकिएको अब कनकाईको अन्य वडाको गडना चलिरहेको रहेको निर्वाचन अधिकृत प्रकाश गौतमले जानकारी दिनुभयो। झापा ४ मा सङ्घीय निर्वाचनमा ६ स्वतन्त्रसहित १८ उम्मेद्वार चुनावी प्रतिस्पर्धामा रहनुभएको छ। झापा ४ मा कुल १ लाख २३ हजार १ सय २४ मतदातामा ७९ हजार ६ सय ५७ जनाले मतदान गरेको निर्वाचन अधिकृत गौतमले जानकारी दिनुभयो।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    ताजा अपडेट
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.