झापा । झापाको मेचिनगर नगरपालिका दोकानडाडादेखि पुर्व मेचिनगर ३ र ५ को सिमाना घैलाडुब्बा पुलबाट झरेर एक पैदल यात्रुको भर्खरै मृत्यु भएको आंशका गरिएको छ । मानिसको पहिचान नभएको स्थानीय पत्रकार देबु बांनियाले बताएका छन् ।प्रहरि घटनास्थल तर्फ जादैं
Advertisement







