• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिचार पुर्याएर आगामी निर्वाचनमा मतदान गर्न युवा नागरिक समाजको आग्रह


  •    संवाददाता/ बुधबार, कार्तिक २३, २०७९  

  • बिर्तामोड २३ कात्तिक । युवा नागरिक समाज झापाले विचार पुर्याएर मात्र मतदान गर्न मतदातालाई आग्रह गरेको छ ।

    बुधबार झापाको बिर्तामोडमा मोटरसाइकल र्यालीको आयोजना गर्दै समाजले मतदाताहरुलाई त्यस्तो आग्रह गरेको हो । हाम्रोलाई होइन राम्रोको पहिचान गरि मतदान गर्न भन्दै विकास तथा सुशासनका लागि नागरिकलाई विवेकको मत प्रयोग गर्न समाजले आग्रह गरेको हो ।

    Advertisement

    सैनिकमोडबाट शुरु गरिएको मोटरसाइकल र्याली बिर्तामोड नगरपालिका परिक्रमापछि मुक्तिचोकमा पुगी कोण सभामा परिणत भएको समाजका सह-सचीव पुस्प पाठकले जानकारी दिए । कार्यक्रमलाई सम्बोधन गर्दै युवा नागरिक समाज झापाका अध्यक्ष केशव भण्डारीले पटक–पटकको निर्वाचनमा युवाले हालेको भोटको कदर नभएको बताए ।
    युवा परिवर्तनको पक्षधर भएकोले आस्था जता भएपनि परिवर्तनको भिजन बोकेका जुनसुकै उम्मेद्वारलाइ भोट हाली विकास र सुशासनका लागि योगदान गर्न उनको आग्रह थियो । अबको परिवर्तन युवा शक्तिले मात्र गर्नसक्ने उनले बताए ।
    झापामा युवा नागरिकको केही समय यता गतिविधि तिब्र बन्दै गएको बेला निर्वाचनको मुखमा निकालिएको र्यालीलाई अर्थपूर्ण रुपमा हेर्न थालिएको छ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.