झापा क्षेत्र नं १ मा नेपालका लागि नेपाली पार्टीवाट प्रतिनिधि सभा सादस्यमा उमेद्वारी दिएका मुकुन्द दाहाल चनाव प्रचर प्रसार कार्यक्रमा ब्यस्त छन ।
२० गते उनले धलावारिकाे तल्लाे भेगमा चुनाव केन्द्रीत कार्यक्रम गरेका हुन ।
शंख चुनाव चिन्ह लीएर जनतामा पुगेका उनी एक कृषि व्यवसायी हुन । ३२ वर्ष त्यहि पुराना अनुहार हेरियाे अब नयाँकाे पालाे भन्दै उनी जनता माझ पुगेका हुन । अन्य दलका नेताले अवस्था या व्यवस्था बदल्ने आस्वासन दिई रहदा उनले घाेषणा पत्रमै दुवै बदल्ने आस्वासन दएका छन ।
Advertisement







