• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

गाउँ-गाउँमा एमालेको घरदैलो ,अभियानमा नेताकार्यकर्ता सक्रिय


  •    संवाददाता/ शुक्रबार, कार्तिक ११, २०७९  

  • असोज ११ बिर्तामोड । नेकपा एमाले झापा क्षेत्र नम्बर २ मा चुनावी अभियान सुरु भएको छ । नेकपा एमाले र राप्रपाको संयुक्त चुनाव प्रचार–प्रसार समितिले शुक्रबार देखि घरदैलौ अभियान सुरु गरेको हो ।
    मतदाताको कुरा सुन्दै गाउँ-गाउँमा एमाले नेताकार्यकर्ता चुनावी अभियानमा सक्रिय भएका छन् ।
    आगामी मंसिर ४ गरे हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर २ नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेद्बार देवराज घिमिरे र प्रदेश सभा सदस्य एकराज कार्की सहित गाउँमा मतदाता समक्ष भेटघाट तथा अन्तरक्रिया गरिरहेका छन् ।

    शुक्रबार बिर्तामोड ८ गरामनीका हर्चना ,नेपाल चौक,देउनिया,ज्योतिनगर,किसनभिट्टा,मेथिबारी,गुवाबारी ,नगरगौरव भिलेज हुँदै गरामनी बजारमा त्यहाँको बिकास र आवस्यकताका बारेमा स्थानीय संग छलफल गरिएको बिर्तामोड ८ का वडा कमिटी अध्यक्ष बिष्णु भट्टराई जानकारी दिए ।

    निवर्तमान प्रदेश सांसद कार्कीले गरेका कामको मुल्यांकन गर्दै मत दिन र अधुरा रहेका कामलाई पुर्णता दिने प्रतिबद्धता ब्यक्त गरे, भने प्रतिनिधि सभा सदस्य उम्मेद्बार घिमिरेले जनस्तरका आवस्यकता पूरा गर्दै देखिने गरि बिकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
    कार्यक्रममा निर्वाचन परिचालन समिति संयोजक हरिचरण शिवाकोटी ,जिल्ला कमिटी सचिवालय सदस्य एंव क्षेत्र निर्वाचन समन्वय समिति संयोजक बद्री भट्टराई ,नगर कमिटी इन्चार्ज देवराज कार्की प्रतिनिधि सभा समानुपातिक उम्मेद्बार हर्कमाया बि.क,राप्रपाकि प्रदेश समानुपातिक उम्मेद्बार रन्जु प्याकुरेल सहित नेता कार्यकर्ताको उपस्तिथि रहेको थियो ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.