• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

प्रदेश न १ मै पहिलो पटक चचिर्त र्याप गायक जिवव ब्यान्ड झिलझिले आउदै


  •    संवाददाता/ बिहिबार, कार्तिक १०, २०७९  

  • झापा । नेपाली आधुनिक संगीतका लोकप्रिय तथा व्यस्त र्यापर गायक जिवव , सिरुपाते ,प्लस डिवाइट, कुईन्स जि तथा ए के ए फाया लगायतका आधुनिक तथा अहिलेसम्मकै चर्चित र्यापर ब्यान्ड भोलि कात्तिक ११ गते शुक्रबार आफ्नो औपचारिक ब्यान्डसहित प्रदेश न १ मै पहिलो पटक झापाको झिलझिलेमा रहेको वाटर किंगडम पार्क एन्ड रिसोट्मा दर्शकमाझ प्रस्तुत हुने भएका छन् । गायक जिववका साथै अन्य गायक साथीहरूसहित आफ्नै आधिकारिक ब्यान्डका साथ लाइभ कन्सर्ट गर्न लागेका हुन् ।
    भोलि कात्तिक ११ गते शुक्रबार झापाको झिलझिलेमा रहेको वाटर किंगडम पार्क एन्ड रिसोट्मा गायक जिववका साथै अन्य गायक साथीहरूसहित आफ्नै आधिकारिक ब्यान्डसहित प्रस्तुति दिने वाटर किंगडम पार्कका कार्यकारी निर्देशक सौजन सग्रौलाले जानकारी दिनुभएको छ।
    नेपाली सुगम संगीतमा आधुनिक एवम् फरक स्थान बनाएका गायक जिववका साथै अन्य गायक साथीहरुले यसअघि पनि र्राष्ट्रिय तथा अन्तरास्ट्रिय ब्यान्डसहित प्रस्तुति दिई सकेको बताईएको छ।
    र्राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरमा नै लोकप्रिय छबी बनाएका कलाकार तथा आधुनिक र्यापर गायक जिववका साथै अन्य गायक साथीहरूसहितको ब्यान्डले यस अघि नेपालका विभिन्न स्थानमा गई आफ्नो प्रस्तुति दिइसकेका छन् ।
    झिलझिलेमा उनले ब्यान्डको म्युजिकसँगै पुराना तथा नयाँ गीतहरु गाउँने गायक जिववका साथै अन्य गायक साथीहरूले आफ्ना हिट गीतहरुलाई कार्तिक ११ गते को अपरान्न ४ बजेदेखि हुने कन्सर्टमा प्रस्तुत रहने पार्कका कार्यकारी निर्देशक सग्रौलाले जानकारी दिनुभयो ।
    त्योसँगै आफ्ना पुराना तथा आधुनिक गितहरुका साथै नेपाली संस्कृति झल्कने आधुनिक गीतलाई पनि प्राथमिकता दिने उनको भनाइ रहेकोे छ।
    र्यापर जिवबका अहिले सम्मकै आधुनिक चर्चित करीब २ दर्जनबढी गितहरु रहेका छ्न।
    । कन्सर्टमा जिवबलाई पछिल्लो समय नेपाल र विदेशमा समेत अत्याधिक रुचाइएका र्यापर जिवबका हालसम्म दर्जनौ गीत रेकर्ड भएर बजारमा आएका छन् । भोलि हुने कन्सर्टमा प्रवेश शुल्क ३ सय रुपैयाँ रहेकोे त्यसमा भित्र लाईभ कन्सर्टका साथै सबै छेत्रको अबलोकन र फोटो सेसन गर्न सकिने पार्कका कार्यकारी निर्देशक सग्रौलाले बताउनु भयो।

    लाईभ कन्सर्टमा स्थानीय तथा अन्य रास्ट्रिय चर्चित कलाकारहरुको साथ समेत रहने संचालक सग्रौलाले जानकारी दिनुभएको छ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.