• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कनकाई नगरद्धारा डेङ्गु रोग नियन्त्रणमा तीव्रता


  •    संवाददाता/ बुधबार, कार्तिक ०२, २०७९  

  • सुरुङ्गा । झापाको कनकाई नगरपालिकाले डेङ्गु रोग नियन्त्रणगर्ने अभियानलाई तीव्रता दिएको छ । कनकाई नगरका नौ वटै वडामा डेङ्गु रोग नियन्त्रणका लागि अभियानलाई तिब्रता दिएको नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलले जानकारी दिए । वडा नम्बर ९ बाट शुरु गरिएको अभियान अहिलेसम्म नगरका ३ र ४ न वडा बायक सबै वडामा अभियान सन्चालन गरिसकेको र हाल ३ र ४ न वडामा अभियान जारी रहेको नगर स्वास्थ्य साखाका कर्मचारी नारायण प्रसाद अधिकारीले जानकारी दिए ।

    हालसम्म नेपालमा ४२ हजार बढीमा संक्रमण पुस्टि भएको र ४९ जना मानिसको डेङ्गु रोगले नै मृत्यु भएका कारण यो रोग नियन्त्रण गर्न आफै पनि सक्रिय हुनु पर्ने कनकाई नगर प्रमुख पोख्रेलले बताए। धुवा छरेकै भरमा मात्र नरहेर आ–आफ्नो घर वरिपरि सरसफाई गर्नुका साथै खाल्डाखुल्डीमा जमेको पानीमा डेङ्गु रोगका लार्भा हुने भएकाले नुन र मोबिल प्रयोग गरी नष्ट गर्न सकिने नगर प्रमुख पोख्रेलको भनाई थियो।
    यदि अभियानको मात्र भर परेर नहुने बताउँदै नगर प्रमुख पोख्रेलले आ–आफ्ना घरवरिपरि सवैले ४०/५० प्रतिशत सरसफाई गरेर डेङ्गु नियन्त्रण गरे ५०/६० प्रतिशत अभियानले नियन्त्रण गर्न मद्दत पुग्ने विस्वास व्यक्त गरे।
    पहिलो चरणमा यदि लार्भा नस्ट नभए दोस्रो अभियान पनि चलाउने तयारी भइरहेको नगर प्रमुख पोख्रेलका सोकिय सचीव बिजय पाठकले जानकारी दिए ।

    Advertisement

    कनकाई नगरमा केही ब्यक्तिलाई डेङ्गु रोग देखिएता पनि हालसम्म खासै नराम्रो अवस्था भने नदेखिएको उनको भनाई छ ।
    अभियान अन्तर्गत हरेक सडक, टोल- टोल तथा घर – घरमा नै पुगेर अभियान सन्चालन गरेको र यदि कतै छुटेको भए वडामा तथा नगरमा खबर गर्न वडा न १ का अध्यक्ष शुसिलकुमार पोख्रेलले आम वडा तथा नगर बासीमा आग्रह गरेक ाछन।
    अभियानले किङफग नामक औषधी प्रयोग गरी डेङ्गु नियन्त्रणको प्रयास गरिरहेको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारि दिए ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.