• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

स्वतन्त्र उम्मेद्बार बाघेको दाबी चुनाव पार्टीले होईन ब्यक्तिले जित्ने


  •    संवाददाता/ मङ्गलबार, असोज २५, २०७९  

  • २५ असोज झापा । स्वतन्त्र उम्मेद्बार बाधेले कर्मशिल युवाले चुनाव जित्न सत्ता र शक्तिको भन्दापनि जनताको मन भावना जित्ने र पार्टीले नभई ब्यक्तिले जित्ने बताएका छन् ।
    झापा क्षेत्र नम्बर ४ `क´ बाट स्वतन्त्र प्रदेश सभा सदस्यको उम्मेद्बारी दिएका रमेश प्रसाद आचार्यले नेकपा एमाले परित्याग गर्दै उम्मेद्बारी घोषणा गरेका थिए ।
    उनले अबको बिकास र समृद्धि युवाको हातमा भएकाले राजनीतिक दलबाट आफू अलग भएर परिवर्तनका लागि संसदीय निर्वाचन मार्फत चुनावमा होमिएको बताएका छन् ।
    लामो समय एमाले निकट भातृ संगठन रास्ट्रिय युवा संघमा रहेका सामाजिक र राजनीतिक गतिविधि गर्दै आएका आचार्य युवाहरु माझ लोकप्रिय रहेको बताउछन् ।

    ५४ हजार १ सय १३ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा मा निवर्तमान प्रदेश सभा सदस्य झलकबहादुर मगरसहित १० जनाले मनोनयन दर्ता गरेका छन् दर्ता हुनेहरुमा नेकपा एमालेका तर्फबाट राधाकृष्ण खनाल, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उमानाथ दमाई, जनमत पार्टीका तर्फवाट गोन्धा ताजपुरिया, मंगोल नेशनल अर्गनाईजेसनका भरत राई, राष्ट्रिय जनमुक्ती पार्टीका तर्फवाट संगिता लिम्बु नेम्वाङ्ग, हाम्रो नेपाली पार्टी होम प्रसाद गौतम, स्वतन्त्र तर्फवाट मेहरमान बसनेत, रमेशप्रसाद आचार्य र शान्तिराम न्यौपानेको रहेका छन ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.