असोज २० गौरादह । झापाको गौरादह नगरपालिका बैगुन्धुरा मामलमा दशैंको टिका लगाउन आएकि श्रुती सापकोटाको गएराती गोमन सर्पले डस्दा मृत्यु भएको छ।
शुभेक्क्षा सापकोटा कि छोरि , दमक वडा नम्बर २ का वडा अध्यक्ष प्रजापति सापकोटा की नातीनी रहेकी छिन् ।
भुईमा ओछ्यान लगाएर सुतेकोबेला राती साढे एक बजे तिर बालीकालाई सर्पले डसेको थियो।
नेकपा एमालेको भगिनि संगठन अखिल नेपाल महिला संघ प्रदेस एक कमिटी अध्यक्ष शुभेक्क्षा सापकोटा तथा चुलाचुलि यातायात प्रा.लि का अध्यक्ष टेकनाथ सापकोटाकी छोरी स्रुतीको उपचारकोलागी लाईफलाईन अस्पताल दमक पुर्याउना साथ डाक्टरले मृत घोषित गरेका थिए।
Advertisement







