• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पञ्चकन्या टोलमा नवदुर्गा मुर्तिको अनावरण


  •    संवाददाता/ सोमबार, असोज १०, २०७९  

  • झापाको बिर्तामोड १ स्थित पञ्चकन्या टोल विकास समितिले नवरात्री अनुष्ठानको शुभारम्भ गरेको छ ।
    घटस्थापनाको दिन सोमबार कलशयात्रा सहित नवदुर्गा मुर्तिको अनावरण तथा प्राणप्रतिष्ठागरिएको हो ।

    ठूलो संख्यामा भक्तजनको सहभागिता रहेको एक कार्यक्रमकाबीच नवदुर्गा प्रतिमाको प्राणप्रतिष्ठा तथाअनावरण प्रमुख अतिथि पण्डित नन्दीकिशोर तिम्सिना र विशिष्ट अतिथि बिर्तामोड नगरपालिकाका उपमेयर नगेन्द्र प्रसाद संग्रौलाले संयुक्त रुपमा गरेका थिए ।कार्यक्रममा बोल्दै बिशेष अतिथि व्यासाचार्य छन्दुराम भण्डारीले दुर्गा पुजा र हिन्दु धर्म जागरणका सम्बन्धमा आफ्नो धारणा राख्नु भएको थियो ।

    बैदिक सनातन, परम्परा, हिन्दु संस्कृति चाडवर्पसँग जोडिएको बताउदै उहाँले नेपाली बहुदेवताको उपासक भएको बताए । उनले जमरा घटस्थापनाको दिन नै राख्नु पर्ने बताउदैै १६ दिनसम्म पितृहरुको दिब्य उपासना गरिने भएकालेघटस्थापनाका दिन राखिएको जमरा मात्रै धर्म अनुकुलहुने बताए ।
    कार्यक्रममा उपप्रमुख संग्रौलाले धर्मका बारेमा पछिल्लो पुस्तालाई पनि सिकाउनु पर्ने बताए । पञ्चकन्या टोल विकास समितिका सल्लाहकार टिकाप्रसाद संग्रौलाले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

    Advertisement

    कार्यक्रममा नवदुर्गा भगवतीको मुर्ति सौजन्य गर्ने अन्जली हस्पिटलका डाक्टर प्रमोद राय, जेष्ठ नागरिक इश्वरादेवी संग्रौला र सस्ता राजवंशी, एरीमाया खनाललगायतलाई दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । नवरात्री पर्वलाई साझा र नेपालीको संस्कारको रुपमा मनाउन पञ्चकन्या टोल विकास समिति लागि परेको समितिका अध्यक्ष जनक खड्काले बताए ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.