• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

शब्दपत्र दोश्रो बर्षमा प्रवेश


  •    संवाददाता/ सोमबार, असोज १०, २०७९  

  • असोज १० । झापाको बिर्तामोड–४ मा कार्यालय रहेको शब्दपत्र प्रकाशन प्रालिद्वाारा प्रकाशन तथा प्रशारण हुँदै आएको अनलाइन पोर्टल शब्दपत्र डटकमस्थापनाको दोस्रो वर्ष सफलतापूर्वक प्रवेश गरेको छ ।

    विशेष गरेर स्थानीय समाचारलाई प्राथमिकतामा राखेर प्रकाशन तथा प्रशारण हुँदै आएको अनलाइन पोर्टलले छोटो समयमा धेरैको मन जित्न सफल भएको छ ।

    Advertisement

    २०७८ को घटस्थापनाको अवसर पारेर सञ्चालनमा आएको शब्दपत्रको उद्घाटन नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले गरेका थिए ।

    Advertisement

    शब्दपत्र अनलाइनले हाल परिवर्तन हुँदै आएको डिजिटल पत्रकारिताका माध्यमबाट स्थानीय समाचारलाई पाठकसम्म पुर्याउने कार्य गरिरहेको सम्पादक तथा प्रकाशक उद्धव पुरी बताउँछन् ।

    करिब १८ बर्ष धरानबाट प्रकाशन हुँदै आएको ब्लाष्ट टाइम्स दैनिकको बिर्तामोड कार्यालयमा कार्यसम्पादन गरिसकेका पुरी अबको पत्रकारिताका लागि हरेकले प्रविधिसँग खेल्नुपर्ने र पाठकको मन जित्न सक्नुपर्ने बताउँछन् ।

    सबै पाठक र विज्ञापनदाताको साथ र सहयोगका कारण नै छोटो समयमा शब्दपत्र प्रकाशन प्रालि सबैसमक्ष लोकप्रिय बन्न पुगेको सम्पादक तथा प्रकाशक पुरीले बताएका छन् ।

    शब्दपत्रको आफ्नै युट्युब च्यानल, फेसबुक पेज र ट्विटरबाट देश तथा विदेशमा रहेका पाठक तथा शुभचितन्कले समाचार तथा समाचारमुलक भिडियो हेर्न र पढ्न सक्नेछन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.