• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापा २ मा युवा सन्तोषको संघीय सांसदको उम्मेद्बार घोषणा


  •    संवाददाता/ शनिबार, असोज ०८, २०७९  

  • असोज ८ बिर्तामोड ।झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको निर्वाचनका लागि वैकल्पिक तथा सुसस्कृतिक राजनीतिक अभियन्ता समेत रहेका सन्तोष घिमिरेले उम्मेद्वारी घोषणा गरेका छन् ।

    ‘दीगो अर्थतन्त्र नै बलियो राष्ट्रियताको आधार’ नाराका साथ सोच, शैली र संस्कार बदलौं देश आफै बद्लिन्छ भन्दै घिमिरले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि स्वतन्त्र उम्मेद्वार घोषणा गरेका हुन् ।

    Advertisement

    घिमिरेले शुक्रवार बिर्तामोडमा पत्रकार भेटघाट गर्दै उम्मेद्वारी घोषणा गरेका हुन् । जकडिएर बसेको समस्याको समाधानमा ब्यवहारिक सन्तुलित तथा नविन सोचको परिकल्पनासहित उनले उम्मेद्वारी रहेको बताएका छन् । ‘देश बनाउने तपाई हामीले नै हो’ घिमिरेले भने ‘बिकल्प कुर्दै बस्ने होइन आफै बन्नुपर्छ ।’

    Advertisement

    घिमिरेले कुकुर पहरेदार, बफादार र इमान्दार भएकै कारण कुकुरको टाउँको चुनाव चिन्हका रुपमा रहने बताएका छन् । चुनाव चिन्ह जस्तै आफुले पनि कार्य गर्नेसमेत घिमिरेले प्रतिवद्धता जनाएका छन् ।

    घिमिरेले देश ख्रोक्रो भइसकेको बताउँदै निर्वाचनपछि विचारको एकरुपताका लागि संगठित गर्ने गरेर अघि वढ्ने समेत बताएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.